भीमेश्वरको सिलामा पसिना, अब के होला ?

चिरञ्जीवी मास्के, दोलखा । दोलखा स्थित भीमेश्वर मन्दिरको सिलामा बैशाख २५ गते शनिवार झण्डै डेढ घण्टा पसिना आएको छ । भीमेश्वरको सिलामा दाँया पट्टी बाट पसिना आउदा राष्ट्रप्रमुख, बाँया पट्टीबाट पसिना आउदा जनता र सबैतिरबाट पसिना आउदा देशमा राम्रो या नराम्रो प्रभाव पर्ने जनविश्वास रहदै आएको छ । भीमेश्वर मन्दिरमा मध्यान्न पुजा चलिरहदा १२ः१५ बजे […]