भीमेश्वर मन्दिरको शिलामा एक वर्ष नपुग्दै दुईपटक पसिना

दोलखाको प्रसिद्ध धार्मिक स्थल भीमेश्वर मन्दिरको शिलामा एक वर्ष नपुग्दै दुईपटक पसिना आएको छ । मंगलबार दिउँसो १

सम्बन्धित सामग्री

भीमेश्वर मन्दिरको शिलामा आयो पसिना

भीमेश्वर मन्दिरमा रहेको शिलामा बुधबार दिउँसोबाट ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका राजेन्द्र श्रेष्ठले भीमेश्वरको शिलामा दिउँसो १२: ४५ देखि ‘पसिना’ आएको बताए ।

भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’

दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा शनिवार दिउँसोबाट ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका राजेन्द्र श्रेष्ठले भीमेश्वरको शिलामा दिउँसो १ : ४० देखि ‘पसिना’ आएको बताए ।

भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’

दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा शनिवार दिउँसोबाट ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका राजेन्द्र श्रेष्ठले भीमेश्वरको शिलामा दिउँसो १ : ४० देखि ‘पसिना’ आएको बताए ।

दोलखा भीमेश्वरको शिलामा १९ औं पटक पसिना

प्रसिद्ध भीमेश्वर मन्दिरको सिलामा १९औं पटक पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा परिवर्तन हुने धार्मिक मान्यता रहँदै आएको छ । शनिबार दिउँसो १२ बजेर १५ बजेदेखि १ः३० बजेसम्म १ घण्टा २५ मिनेट लगातार पसिना आएको थियो । यसअघि २०७७ मंसिर ९ गते पनि पसिना आएको थियो । ६ महिनाकै अन्तरालमा पसिना आएको यो […]

दोलखाको भीमेश्वरलाई पसिना आएपछि के गरिन्छ ?

प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा  एक घण्टा २५ मिनेटसम्म पसिना आएको छ । आज मध्याह्न १२ बजेर १५ मिनेटदेखि १ बजेर ३० मिनेट जाँदासम्म शिलामा  पसिना आएको  स्थानीय समाजसेवी  भरत प्रधानले बताए ।  यस पटक शिलाको बायाँ र बीच भागमा पसिना आएको उनले बताए ।  बायाँ पसिना आउँदा  अनिष्ट हुने जनविश्वास रहेको छ  । भीमेश्वरलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सङ्ख्यामा स्थानीयवासी र श्रद्धालु भक्तजन भेला भएका थिए । भीमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउ...

भीमेश्वरको सिलामा पसिना, अब के होला ?

चिरञ्जीवी मास्के, दोलखा । दोलखा स्थित भीमेश्वर मन्दिरको सिलामा बैशाख २५ गते शनिवार झण्डै डेढ घण्टा पसिना आएको छ । भीमेश्वरको सिलामा दाँया पट्टी बाट पसिना आउदा राष्ट्रप्रमुख, बाँया पट्टीबाट पसिना आउदा जनता र सबैतिरबाट पसिना आउदा देशमा राम्रो या नराम्रो प्रभाव पर्ने जनविश्वास रहदै आएको छ । भीमेश्वर मन्दिरमा मध्यान्न पुजा चलिरहदा १२ः१५ बजे […]

भीमेश्वर मन्दिरमा पसिना आयो, क्षमा पूजाको तयारी

दोलखाको भीमेश्वर मन्दिरमा पसिना आएको छ ।  शनिवार केही बेर अघिदेखि मन्दिरको शिलामा पसिना आएको भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले लोकान्तरलाई जानकारी दिए ।  शिलामा पसिना आएपछि मन्दिरमा क्षमा पूजाको तयारी भइरहेको छ ।  मेयर केसीका अनुसार, अहिले स्थानीयहरूले बाजा बजाइरहेका छन् । शीलामा पसिना आउन रोकिएपछि बाजा बजाउन रोकिने र आइतवार बिहान क्षमा पूजा गरिने मेयर केसीको भनाइ छ ।  यस अघि पनि भीमेश्वर मन्दिरको शीलामा पसिना आएपछि पूजा गरिएको थियो ।

दोलखा* भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’

दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । शनिबार दिउँसो १२:१५ देखि १:३०  बजेसम्म शिलामा ‘पसिना’ आएको मन्दिर व्यवस्थापन समितिका एक अधिकारीले जानकारी दिए । मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी ...