भीमेश्वर मन्दिरमा रहेको शिलामा बुधबार दिउँसोबाट ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका राजेन्द्र श्रेष्ठले भीमेश्वरको शिलामा दिउँसो १२: ४५ देखि ‘पसिना’ आएको बताए ।
दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा शनिवार दिउँसोबाट ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका राजेन्द्र श्रेष्ठले भीमेश्वरको शिलामा दिउँसो १ : ४० देखि ‘पसिना’ आएको बताए ।
दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा शनिवार दिउँसोबाट ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका राजेन्द्र श्रेष्ठले भीमेश्वरको शिलामा दिउँसो १ : ४० देखि ‘पसिना’ आएको बताए ।
प्रसिद्ध भीमेश्वर मन्दिरको सिलामा १९औं पटक पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा परिवर्तन हुने धार्मिक मान्यता रहँदै आएको छ । शनिबार दिउँसो १२ बजेर १५ बजेदेखि १ः३० बजेसम्म १ घण्टा २५ मिनेट लगातार पसिना आएको थियो । यसअघि २०७७ मंसिर ९ गते पनि पसिना आएको थियो । ६ महिनाकै अन्तरालमा पसिना आएको यो […]
प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा एक घण्टा २५ मिनेटसम्म पसिना आएको छ । आज मध्याह्न १२ बजेर १५ मिनेटदेखि १ बजेर ३० मिनेट जाँदासम्म शिलामा पसिना आएको स्थानीय समाजसेवी भरत प्रधानले बताए ।
यस पटक शिलाको बायाँ र बीच भागमा पसिना आएको उनले बताए । बायाँ पसिना आउँदा अनिष्ट हुने जनविश्वास रहेको छ । भीमेश्वरलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सङ्ख्यामा स्थानीयवासी र श्रद्धालु भक्तजन भेला भएका थिए । भीमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउ...
चिरञ्जीवी मास्के, दोलखा । दोलखा स्थित भीमेश्वर मन्दिरको सिलामा बैशाख २५ गते शनिवार झण्डै डेढ घण्टा पसिना आएको छ । भीमेश्वरको सिलामा दाँया पट्टी बाट पसिना आउदा राष्ट्रप्रमुख, बाँया पट्टीबाट पसिना आउदा जनता र सबैतिरबाट पसिना आउदा देशमा राम्रो या नराम्रो प्रभाव पर्ने जनविश्वास रहदै आएको छ । भीमेश्वर मन्दिरमा मध्यान्न पुजा चलिरहदा १२ः१५ बजे […]
दोलखाको भीमेश्वर मन्दिरमा पसिना आएको छ ।
शनिवार केही बेर अघिदेखि मन्दिरको शिलामा पसिना आएको भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले लोकान्तरलाई जानकारी दिए ।
शिलामा पसिना आएपछि मन्दिरमा क्षमा पूजाको तयारी भइरहेको छ ।
मेयर केसीका अनुसार, अहिले स्थानीयहरूले बाजा बजाइरहेका छन् । शीलामा पसिना आउन रोकिएपछि बाजा बजाउन रोकिने र आइतवार बिहान क्षमा पूजा गरिने मेयर केसीको भनाइ छ ।
यस अघि पनि भीमेश्वर मन्दिरको शीलामा पसिना आएपछि पूजा गरिएको थियो ।
दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । शनिबार दिउँसो १२:१५ देखि १:३० बजेसम्म शिलामा ‘पसिना’ आएको मन्दिर व्यवस्थापन समितिका एक अधिकारीले जानकारी दिए । मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी ...