रामायण सर्किट जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ आज जनकपुरधाम आइपुगेको छ । मंगलबार साँझ ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको सो रेल रामायण सर्किट हुँदै बिहीबार दिउँसो पौने २ बजे जनकपुरधामा आइपुगेको हो ।धार्मिक सांस्कृतिक प्रवद्र्धनका लागि झन्डै ५ सय यात्रुसहित सो रेल जनकपुरमा पहिलोपटक आइपुगेको छ । जनकपुरधाम आएका तीर्थालुलाई जनकपुर रेल्वे स्टेशनमा […]
काठमाडौं । आठ हजार किलोमिटरको रामायण सर्किट जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ ।भारतको नयाँदिल्लीबाट मंगलबार साँझ ७ बजे छुटेको रेल बिहीबार दिउँसो १ः४५ बजे जनकपुरधाम आइपुगेको हो । धार्मिक–सांस्कृतिक प्रवद्र्धधनका लागि पाँच सय यात्रुसहित आएको रेललाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ । जनकपुर रेल्वे स्टेसनमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, […]
नेपाल–भारत धार्मिक पर्यटकीय सम्बन्ध मजबुत बनाउने उद्देश्यले सुरु भएको ‘रामायण सर्किट’ रेल सेवाका यात्रीले सीताको माइती आउँदा आफू गौरवान्वित भएको बताएका छन् । उक्त रेलमा आएका यात्रीले प्रतिव्यक्ति ६२ हजार ८७० भारु तिरेर रामायण सर्किट यात्राको अनुभव लिएका हुन् । रामायण सर्किट अन्तर्गत बिहीबार पहिलो पटक करिब ५ सय यात्री लिएर भारतीय रेल जनकपुरधाम आइपुगेको हो ।रामायण सर्किट अन्तर्गत १८ दिनको यात्रा हुने छ । यस क्रममा रामायणसँग सम्बन्धित जनकपुरधाम पनि यात्राको अङ्ग बनेको हो । रामको ज
धनुषा – रामायण सर्किट जोड्ने पहिलो 'भारत गौरव पर्यटक रेल' आज बिहीवार जनकपुरधाम आइपुगेको छ । गएकाे मङ्गलवार बेलुकी ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको रेल रामायण सर्किट हुँदै बिहीवार दिउँसो पौने २ बजे जनकपुरधाम आइपुगेको हो ।
धार्मिक, सांस्कृतिक प्रवर्द्धनका लागि झन्डै पाँच सय यात्रुसहित रेल जनकपुरमा पहिलो पटक आइपुगेको छ । जनकपुरधाम आएका तीर्थालुलाई जनकपुर रेल्वे स्टेशनमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोलगायत विभिन्न सङ्घ–संस्थाका प्रति...
नेपाल-भारत रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल' आज जनकपुरधाम आइपुगेको छ। दिउँसो १ः३० मिनेटमा जनकपुरधामाको रेल्वे स्टेसनमा पुगेको हो। सो रेलमा ६ सय भारतीय पर्यटक सवार रहेको छ।...
जनकपुरधाम : रामायण सर्किट जोड्ने ‘भारत गौरव पर्यटक रेल’ बिहीबार दिउँसो जनकपुरधाम आइपुगेको छ। रेलमा आएका तीर्थयात्रीलाई जनकपुरमा भव्य स्वागत गरिएको छ।मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले तीर्थयात्रीलाई जनकपुरमा स्वागत गरेका छन्। साथमा प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साह, जानकी मन्दिरका सहायक महन्थ रामरोशन दाससहित स्थानीय स्वागतका लागि रेल्वे स्टेशन पुगेका थिए। स्वागत समारोहमा जनकपुरधामवासीको भव्य उपस्थिति
जनकपुरधाम । तेस्रो रामायण सर्किट, मिथिला र अवधको सम्बन्ध विषयमा अन्तर्राष्ट्रिय सम्मेलन जनकपुरधामबाट सुरु भएको छ । रामायणमा भारत, नेपाल र श्रीलंकाबीचको सम्बन्धलाई उजार गरे जस्तै तीनै देशलाई जोडने गरी रामायण सर्किटको आवश्यकता रहेकोले शनिबार तीनै देशका प्रनिधिनिहरूबीच छलफल भएको छ । जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा तीनै देशका प्रतिनिधिहरूले रामायण सर्किट, मिथिला र अवधको […]
The post रामायण सर्किटमा नेपाल, भारत र श्रीलंकालाई जोड्न छलफल सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाल भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउनका लागि रामायण सर्किटका साथै विकासका मुद्दाहरू समेत जोड्नु पर्ने आवश्यकता रहेको बताएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा मिथिला अनुसन्धान सांस्कृतिक संरक्षण परिषद् जनकपुरधामको संयोजनमा भएको रामायण सर्किट तथा मिथिला अवध सम्बन्धका बारेमा आयोजना गरिएको कार्यक्रममा मिश्रले जनकपुरधाम र अयोध्याबीचको प्रगाढ सम्बन्धलाई थप मजबुत बनाउन दुई स्थानलाई सडक, रेल तथा हवाई मार्गबाट जोडेर पर्यटन प्रवर्द्धनमा विश
प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामायण सर्किट उद्घाटन गरेका छन् । दुवै प्रधानमन्त्रीले जनकपुर–अयोध्या बस सेवालाई हरियो झन्डा देखाएर बिदाइ गर्दै जानकी मन्दिर परिसरबाटै सर्किट उद्घाटन गरेका हुन् ।