सक्रिय संक्रमित फेरि ५ हजार नाघे, ३ जनाको मृत्यु

काठमाडौं : नेपालमा ३ सय ९३ जना कोरोना संक्रमित थपिएका छन्। ७ हजार ७ सय ९४ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ५५ र १५ सय ३५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा २ सय ६३ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ९४ रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ४ हजार ७ सय ५३ जना होम आइसोलेसनमा छन् भने २ सय ५२ जना संस्थागत आइसोलेसनमा छन्। ८९ जनाको आइसियु र २१ जनाको भेन्टिलेटरमा

सम्बन्धित सामग्री

कोरोना अपडेट : २०६ संक्रमित थपिँदा ३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २०६ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २८ सय ६९ जनामा गरिएको परीक्षणमा २०६ जना संक्रमित भेटिएका हुन्। आज ३९८ जना संक्रमणमुक्त भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर २८ सय ९१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ६ जना संक्रमित भेन्टिलेटरमा‚ ४१ जना आइसियमा‚  १५६ जना संस्थागत आइसोलेशनमा र २७ सय ३५ जना संक्रमित

४४४ जना संक्रमित भेटिँदा ३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ४४४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ४ हजार ९५४ जनामा गरिएको परीक्षणमा ४४४ जना संक्रमित भेटिएका हुन्। यस्तै आज ३ जना संक्रमितको मृत्यु समेत भएको छ भने यही अवधिमा ३०७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार १९९ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये हाल २ जना संक्रमित भेन्टिलेटरमा‚ ५० जना संक्रमित आइसियुमा‚ १७३ जना संक्रमित संस्थागत आइसोलेशनमा र ४०२६ जना

थपिए ४७६ नयाँ संक्रमित, ३ जनाको मृत्यु

काठमाडौं : देशभरि पछिल्लो समय ९ हजार ४ सय २४ जनाको कोरोना परीक्षण गर्दा ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २८ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै, २४ घण्टाभित्र ८ सय ३१ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।मन्त्रालयको तथ्यांकअनुसार हाल देशभर १० हजार ७ सय ४७ जना सक्रिय संक्रमित छन्।

१७४६५ जनामा गरिएको नमुना परीक्षणमा ६७३४ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७४६५ जनामा गरिएको नमुना परीक्षणमा ६७३४ जनामा संक्रमण पुष्टि भएको हो । सोही समयावधिमा ३ जनाको मृत्यु भएको छ भने ५४७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।मन्त्रालयका अनुसार अहिले देशभर ३०८७७ जना सक्रिय संक्रमित रहेका छन् ।  २४ घण्टामा देशभर १४३३६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

२४ घण्टामा थपिए ३९३ संक्रमित, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३२९ नमूना परीक्षणमध्ये ३५५ पीसीआर र ३८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु संख्या ११ हजार ६०१ पुगेको छ ।  मन्त्रालयका अनुसार थप २६३ जना संक्रमणमुक्त भएका छन् ।  यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख १२ हजार ९३७ पुगेको छ ।  हाल मुलुकभर ५ हजार ९४ सक्रिय संक्रमित छन् ।

२४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि

बितेको २४ घण्टामा थप २९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १७ हजार ८९ जनामा नमुना परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २३२ जना कोरोनामुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । हाल देशभर ५ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् ।

२४ घण्टामा २७४ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९०१६ जनामा गरिएको नमूना परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको हो ।सो समयावधिमा २७० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ५५२२ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा २०६५२२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिए,३ जनाको मृत्यु

पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख १९ हजार ५१४ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ९९७  सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३३७ जना संक्रमित निको भएका छन्।

३ सय ८ संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३ सय ८ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ९ जनामा गरिएको परीक्षणमा ३ सय ८ जना संक्रमित भेटिएका हुन्। यस्तै आज ३ जना संक्रमितको मृत्यु भएको छ । आज २ सय ९८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने हाल देशभर ७ हजार ३ सय ४९ जना सक्रिय संक्रमित रहेका छन्। हाल ६ हजार ९ सय ६१ जना होम आइसोलेसनमा छन् भने ३ सय ८८ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। १ सय ९७ जनाको आइसियु र ४१ जना भेन्टिल

ताप्लेजुङमा बैंक तथा वित्तीय संस्था बन्द

जिल्ला प्रशासन कार्यालयले वैशाख २४ गते सूचना प्रकाशित गरेर वित्तीय संस्थाहरू पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ । बैंकहरूले १ जना मात्र कर्मचारी राखेर अतिआवश्यक सेवाग्राहीको हकमा मात्र सेवा प्रवाह गर्न निर्देशन दिएको हो । फुङलिङ नगरपालिकामा ३ जनाको मृत्यु र १ सय ७ जना सक्रिय संक्रमित भएसँगै बन्दको निर्देशन जारी गरेको प्रमुख जिल्ला […]