२४ घण्टामा २७४ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९०१६ जनामा गरिएको नमूना परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको हो ।सो समयावधिमा २७० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ५५२२ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा २०६५२२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

सम्बन्धित सामग्री

थपिए १०५ जना कोरोना संक्रमित, ३२० जना भए संक्रमण मुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा ४ हजार ९२४ जनामा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा १०५ जनामा संक्रमण देखिएको छ। यस्तै,  ३२० जना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ५१७ रहेको छ। संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। यससँगै कुल…

थपिए ६३९ संक्रमित, ३ जनाको मृत्यु

काठमाडौं, फागुन ४ । देशभर पछिल्लो २४ घण्टामा ६३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ जनामा कोरोना परीक्षण गर्दा ६३९ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार १६०० जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ […]

काठमाडौँ उपत्यकामा थपिए ५ हजार २९९ जना कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ हजार २७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७ जना संक्रमित थपिएका हुन्। यस्तै गत २४ घण्टामा देशभर १० हजार ७०३ जना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ। यस्तै आज […]

थपिए ५ हजार ८७ कोरोना संक्रमित

काठमाडौँ – पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने ३०६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। हाल देशभर १८ हजार २३५ सक्रिय संक्रमित रहेका छन्। गएको २४ घण्टामा १३ हजार ४७४ पीसीआर र ७ हजार ८६ एन्टिजेन […]

थपिए ३९३ कोरोना संक्रमित, थप ३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको कोभिड १९ परीक्षण गर्दा ३९३ जनामा संक्रमण देखिएको छ। यस्तै, ३९३ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ९४ पुगेको छ। संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार ६०१ जनाको कोरोना संक्रमणका कारण…

पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिए,३ जनाको मृत्यु

पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख १९ हजार ५१४ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ९९७  सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३३७ जना संक्रमित निको भएका छन्।

पछिल्लो २४ घण्टामा ९७ संक्रमित थपिए, ३ जनाको मृत्यु

यस्तै, देशभर हाल ७१ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।

पछिल्लो २४ घण्टामा ९६ संक्रमित थपिए, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ९६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।