२४ घण्टामा थपिए ३९३ संक्रमित, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३२९ नमूना परीक्षणमध्ये ३५५ पीसीआर र ३८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु संख्या ११ हजार ६०१ पुगेको छ ।  मन्त्रालयका अनुसार थप २६३ जना संक्रमणमुक्त भएका छन् ।  यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख १२ हजार ९३७ पुगेको छ ।  हाल मुलुकभर ५ हजार ९४ सक्रिय संक्रमित छन् ।

सम्बन्धित सामग्री

थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ सय ६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ५ जनाको नमूना परीक्षण गरिएको थियो । ३ हजार ६ सय १४ जनाको पीसीआर र ३ हजार ९१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ […]

२४ घण्टामा आगलागी र चट्याङ लागेर ३ जनाको मृत्यु, ६ जना घाइते

पछिल्लो २४ घण्टामा आगलागी र चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मकवानपुरको राकसिराङ गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर सोही स्थानका २ जना घाइते भएका छन् ।उता झापा गौरादह नगरपालिका ५ की ४० वर्षीय एक महिलाको पनि चट्याङ लागेर मृत्यु भएको छ । त्यस्तै मोरङको केराबारी गाँउपालिका ४ मा आगलागीमा परेर ४१ वर्षीय एक महिलाको मृत्यु भएको प्राधिकरणले जनाएको

२४ घण्टामा थपिए ६३९ संक्रमित, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७५६ नमूना परीक्षणमध्ये ५४८ पीसीआर र १८५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार थप १६०० जना संक्रमणमुक्त भएका छन् ।  हाल मुलुकभर १८ हजार २५१ सक्रिय संक्रमित छन् ।

प्रदेश १ मा १२८३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा कोरोना संक्रमणबाट गत २४ घण्टामा ३ जनाको मृत्यु भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार झापा, इलाम र प्रदेश १ बाहिरबाट गरि २ पुरुष र १ महिलाको मृत्यु भएको हो। यससंगै प्रदेशमा हालसम्म २ हजार २ सय १४ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो। त्यसैगरी, प्रदेशमा गत २४ […]

पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको  परीक्षण गर्दा ३९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि

बितेको २४ घण्टामा थप २९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १७ हजार ८९ जनामा नमुना परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २३२ जना कोरोनामुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । हाल देशभर ५ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् ।

२४ घण्टामा २७४ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९०१६ जनामा गरिएको नमूना परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको हो ।सो समयावधिमा २७० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ५५२२ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा २०६५२२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

२४ घण्टामा थपिए २५९ संक्रमित, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४८७ नमूना परीक्षणमध्ये २३२ पीसीआर र २७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार थप ३३७ जना संक्रमणमुक्त भएका छन् ।  यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ६ हजार २३७ पुगेको छ ।  हाल मुलुकभर ५ हजार ९९७ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा ९६ संक्रमित थपिए, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ९६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।