हेटौंडा : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज (आइतबार) दुई विधेयक प्रमाणीकरण गरेका छन्। बागमती प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्। साथै उनले आव ०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए।दुवै विधेयक नेप
दाङ : लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको शनिबार बसेको बैठकमा दुईवटा विधेयक पेश भएका छन् भने यसअघि पेश भएको एउटा विधेयक फिर्ता भएको छ।बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका तर्फबाट आन्तरिक मामिलामन्त्री सन्तोषकुमार पाण्डेले लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियमको १०७ उपनियम २ बमोजिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका थिए।यस्तै स्वास्थ्यमन्त्री राजु खनालले लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियमको १०७ उपनियम १ बमोजिम स्वास्
सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ बहुमतले पारित गरेको छ । सोमबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री डा.रणबहादुर रावलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए।विधेयक पारित भएसँगै प्रदेश निजामती सेवालाई व्यावसायिक, मर्यादित, सक्षम र सुदृढ बनाउने बाटो खुलेको छ । यसअघि उक्त विधेयकमाथि भएको छलफलमा प्रतिपक्षी नेकपा (एमाले) का कृष्णराज सुवेदीले विधेयक विव
‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ सर्वसम्मतिले पारित भएको छ । मंगलबार प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ (संशोधन समेत)को नियम १०८ बमोजिम यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले सो प्रस्ताव सदनमा पेश गरेका थिए ।प्रदेशसभाको बैठकको शून्य समय तथा विशेष समयमा सडक तथा पूर्वाधार तथा सहरी विकास मन्त्रालयको विषयमा उठेका प्रश्न तथा जिज्ञासाका बारेमा मन्त्री हिमाल कार्कीले जवाफ दिए । उनले प्रदेशमा धेरै सडक सङ्घीय
विराटनगर । प्रदेश विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । प्रदेश नं १ को प्रदेश सभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ को उपनियम (५) बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव सदनमा पेश गरेका थिए । मन्त्री आङ्बोले एक वर्षभरिको राजस्वलाई व्यवस्थित गर्न […]
रासस : गण्डकी प्रदेशसभाको आजको बैठकमा विभिन्न तीन विधेयक प्रस्तुत भएको छ।बैठकमा विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले समितिको प्रतिवेदन सहितको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको विधेयक र गण्डकी प्रदेशको सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा समक्ष प्रस्तुत गरेका हुन्।बैठकको विशेष समयमा प्रदेशसभा सदस्य रामशरण बस्नेतले खानेपानी, पुल जस्ता आधारभ
‘प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ प्रस्ताव आज प्रदेशसभा पेश भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले सो प्रस्ताव पेश गरेका हुन् ।उनले यो विधेयकले संविधानप्रदत्त जनताका अधिकारलाई स्थापित गर्न मद्दत गर्ने बताए । ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ को समितिको प्रतिवेदन सभामा पेश भयो । प्रदेशसभा नियमावली, २०
हेटौँडा : वाग्मती प्रदेश सरकारले आधा दर्जन विधेयक ल्याउने भएको छ। मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेतृत्वमा प्रदेश सरकार गठन भएको ३ महिनामा सरकारले आधा दर्जन विधेयक एकैपटक प्रदेशसभामा पेश गर्न लागेको हो।
एक वर्षदेखि प्रदेशसभाले बिजनेस नै नपाउँदा अलमल बढेको थियो। अघिल्लो सरकारले ल्याएका केही विधेयक पनि हाल समितिमा विचाराधिन छन्। प्रदेशसभा…
सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले उक्त विधेयक पारित गरियोस् भनी बैठकमा प्रस्ताव पेश गरेका थिए । यसअघि उक्त विधेयक माथि बैठकमा भएको छलफलमा प्रदेशसभा सदस्य पूर्णा जोशी, भरतबहादुर खड्का र टेकबहादुर रैकाले भाग लिएका थिए ।
बैठकको प्रारम्भमा समय लिएर प्रदेशसभा सदस्य महेशदत्त जोशीले भूमिसम्बन्धी समस्या समाधान आयोगले सङ्कलन गरेको स्वघोषणा फाराम भर्न छुटेका भूमिह...