गण्डकी प्रदेशसभामा तीन विधेयक पेश

रासस : गण्डकी प्रदेशसभाको आजको बैठकमा विभिन्न तीन विधेयक प्रस्तुत भएको छ।बैठकमा विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले समितिको प्रतिवेदन सहितको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको विधेयक र गण्डकी प्रदेशको सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा समक्ष प्रस्तुत गरेका हुन्।बैठकको विशेष समयमा प्रदेशसभा सदस्य रामशरण बस्नेतले खानेपानी, पुल जस्ता आधारभ

सम्बन्धित सामग्री

प्रदेशसभा सचिव पोखरेलको कार्यकाल लम्ब्याउन ऐन नै संशोधन

२७ माघ, पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशसभा सचिव हरिराज पोखरेलको कार्यकाल लम्याउन ‘प्रदेश सभा सचिवालय ऐन’ प्रदेशसभामा पेश गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहामगरले शुक्रबार केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पेश गरेका हुन्, जसमा सचिवको उमेर हदसम्बन्धीको व्यवस्था हेरफेर गरिएको छ । प्रदेश सभा सचिवालय ऐन २०७७ को […]

गण्डकी प्रदेशसभाः विनियोजन विधेयक पेश, एमाले सांसदले फाले टेबुल

गण्डकी प्रदेशसभामा प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले संसदभित्रै टेबुल फालेका छन्।