सञ्चार विधेयक प्रदेश सभामा प्रस्ताव पेश

‘प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ प्रस्ताव आज प्रदेशसभा पेश भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले सो प्रस्ताव पेश गरेका हुन् ।उनले यो विधेयकले संविधानप्रदत्त जनताका अधिकारलाई स्थापित गर्न मद्दत गर्ने बताए । ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ को समितिको प्रतिवेदन सभामा पेश भयो । प्रदेशसभा नियमावली, २०