प्रदेश विनियोजन विधेयक प्रस्ताव पारित

विराटनगर । प्रदेश विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । प्रदेश नं १ को प्रदेश सभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ को उपनियम (५) बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव सदनमा पेश गरेका थिए । मन्त्री आङ्बोले एक वर्षभरिको राजस्वलाई व्यवस्थित गर्न […]

सम्बन्धित सामग्री

लुम्बिनीमा आज प्रदेश विनियोजन विधेयक पेश हुने

रुपन्देही । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष ०८०/८१ को ‘प्रदेश विनियोजन विधेयक पेश गर्ने कार्यसूची रहेको छ । त्यसै गरी २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि प्रदेश सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले […]

गण्डकी प्रदेश : विनियोजन विधेयक बहुमतले पारित

काठमाडौं । गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री राजमीप्रसाद बरा (जीवन)ले विनियोजन विधेयक २०७९ पारित गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । अर्थमन्त्री बरालले आगामी आर्थिक वर्षका लागि असार १ गते प्रदेशसभाको बैठकमा ३५ अर्ब ९० करोड ९० लाखको बजेट प्रस्तुत गरेका थिए […]

गण्डकी प्रदेश : विनियोजन विधेयक बहुमतले पारित

गण्डकी- गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री राजमीप्रसाद बराल(जीवन)ले विनियोजन विधेयक २०७९ पारित गरियोस् भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो । अर्थमन्त्री बरालले आगामी आर्थिक वर्षका लागि असार १ गते प्रदेश सभाको बैठकमा रु ३५ अर्ब ९० करोड ९० लाखको बजेट प्रस्तुत गरेका थिए […]

कर्णाली प्रदेशसभामा मन्त्रालयगत शीर्षकमाथिको छलफल सकियो

काठमाडौँ- यही असार २४ गतेदेखि सुरु भएको कर्णाली प्रदेश विनियोजन विधेयक, २०७९’ अन्तर्गत प्रदेश सरकारका सबै मन्त्रालयगत शीर्षकमाथिको छलफल सकिएको छ । कर्णाली प्रदेशसभाको असार २४ गते बसेको १०औँ अधिवेशनको १९औँ बैठकदेखि मन्त्रालयगत शीर्षकमा छलफल सुरु भएको थियो । पहिलो दिन आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र प्रदेशसभा सचिवलायमाथिको […]

प्रदेश १ को बजेट बहुमतले पारित

प्रदेश १ को बजेट बहुमतले पारित भएको छ। आइतबारको प्रदेशसभा बैठकमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो।...

विधेयक फिर्ता प्रस्ताव बहुमतले पारित

कर्णाली प्रदेशसभाको आज बसेको नवौँ अधिवेशनको दोस्रो बैठकबाट दुई विधेयक फिर्ता प्रस्ताव बहुमतले पारित भएको छ । कर्णाली प्रदेश सरकारका योजनामन्त्री विन्दमान विष्टले यही पुस २८ गते बुधबार बसेको प्रदेशसभाको नवौँ अधिवेशनको पहिलो बैठकमा ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०७८’ र ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०७८’ सभाबाट फिर्ता लिन प्रदेशसभामा प्रस्ताव गरेका थिए । दुवै विधेयकको फिर्ता प्रस्तावमा प्रदेशसभा सदस्यहरूको विरोध नभएपछि सभामुख राजबहादुर शाहीले प्रस्तावको पक्षमा विधेयक बहुमतले स्वीकृत भएको घोषणा गरे...

दुई विधेयक प्रमाणीकरण

प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले  आज दुई विधेयक प्रमाणीकरण गरेका छन् । उनले प्रदेशसभाबाट पारित भई आएका ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधयेक २०७८ र ‘प्रदेश विनियोजन विधेयक २०७८’ लाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश नं १ः दुई विधेयक प्रमाणीकरण

मोरङ । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले आज दुई विधेयक प्रमाणीकरण गरेका छन् । उनले प्रदेशसभाबाट पारित भई आएका ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधयेक २०७८ र ‘प्रदेश विनियोजन विधेयक २०७८’ लाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जारी गरेको […]

प्रदेश १ को बजेट बहुमतले पारित

मोरङ – प्रदेश १ सरकारको ०७८।७९ को बजेट बहुमतले पारित भएको छ। विराटनगरस्थित प्रदेश सभामा शुक्रबार प्रस्तुत प्रदेश विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको हो। बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले विधेयक पारित गर्न पेस गरेका थिए। सो विधेयक सभामुख प्रदीपकुमार भण्डारीले बहुमतले पारित भएको घोषणा गरेका थिए। यसक्रममा विपक्षी दलले प्रस्तुत गरेको […]