गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा उपसचिव रेग्मीलाई सफाइ

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा उपसचिव मनप्रसाद रेग्मीलाई सफाइ दिएको छ। उनीउपर ४ करोड ५४ लाख

सम्बन्धित सामग्री

यातायातका उपसचिवको एक करोड १५ लाख गैरकानुनी सम्पत्ति

भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको सुकेधारास्थित यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्रका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक करोड...

२४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता र सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा मङ्गलबार २४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । साथै, विभिन्न घटनामा सेवाग्राहीबाट घुस लिएको अभियोगमा तीन जनालाई पक्राउसमेत गरेको छ । बर्दियामा जिल्लाको बाँसगढी नगरपालिका नगर कार्यपालिका कार्यालयमा शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव मनप्रसाद रेग्मीउपर चार करोड ५४ लाख ३३ हजार ६९८ रुपियाँ बिगो कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।