नासुसँग साढे दुई करोड गैर कानुनी सम्पत्ती, विषेश अदालतमा मुद्दा दायर
जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध दुई करोड ४४ लाख विगो कायम गरी विषेश अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार गैर कानुनी...
काठमाडौँ । चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार विशेष अदालतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सुर्खेतका तत्कालीन कामु निर्देशक भीमकान्त लामिछानेसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । लामिछानेसहित ११ जना मिलेर सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा अनियमितता गरेको भन्दै प्रदेश सचिव यामप्रसाद भुसालसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सम्झौताविपरीतका ब्रान्ड नखुलेका कमसल तथा गुणस्तरहिन लेडिज साइकलको आपूर्ति गरी प्रदेश सरकारलाई १० करोड ३३ लाख ७५८ नोक्सान पुर्याएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।
३ असार, काठमाडौं । विध ल्याबका सञ्चालक भिमकान्त भण्डारीविरुद्ध गैरकानूनी सम्पत्तिआर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । भण्डारीमाथि ६ करोड २४ लाख गैरकानूनी सम्पत्तिआर्जनको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । भण्डारीले २१ असोज २०७३ देखि १ साउन २०७७ सम्ममात्रै सरकारी सेवामा थिए । नासु सरहको वरिष्ठ […]
काठमाडौं, बैशाख २६ । युरोपका विभिन्न मुलुकमा रोजगारीका लागि पठाइदिने भन्दै झन्डै तीन करोड रुपियाँ ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागले एक कन्सल्टेन्सीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागले ठगी गरेको आरोपमा जेन्युन एजुकेसन एन्ड कन्सल्टेन्सी प्रालिका सञ्चालक सुजन भट्टराईविरुद्व न्यायाधीकरण मुद्दा दायर गरेको हो । विभागले कन्सल्टेन्सीका सञ्चालक भट्टराईसहित मेखबहादुर गुरुङ र सुनील […]
काठमाडौँ । राजस्व अनुसन्धान विभागले १९ करोड बढी माग दाबी सहित दुई जना विरुद्ध मुद्दा दायर गरेको छ । एभरेस्ट यति इन्टरनेशनल प्रा. लि.का सञ्चालक दीपक कुमार देउजा र अचला थापा देउजाले राजस्व चुहावट गरेको आरोपमा विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागले भक्तपुर, सूर्य विनायक नगरपालिका-१० का सञ्चालक दीपक र अचलासमेत […]
काठमाडौँ । राजस्व चुहावट गरेको आरोपमा उच्च अदालत पाटनमा ५ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले ३६ करोड ११ लाख ३७ हजार २८६ रुपैयाँ माग दाबी गरेर मुद्दा दायर गरेको हो । मनिषकुमार अग्रवाल, हितेषकुमार अग्रवाल, प्रमित महर्जन, विमल अग्रवाल र दीपेन्द्रकुमार अग्रवालले सञ्चालन गरेको विभिन्न फर्मले राजस्व चुहावट गरेको भन्दै मुद्दा […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई अवैध सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । श्रेष्ठले पदमा रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाभिक रुपमा ४ करोड ४५ लाख बिगो मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । पूर्व सचिव समेत रहेका श्रेष्ठले उच्च प्रशासक, संस्कृति पर्यटन […]
राजस्व अनुसन्धान विभागले राजस्व छलीको अभियोगमा ६७ करोड रुपैयाँ बराबरको बिगो असुल गरी जरीवाना तथा कैद माग दाबी गरी तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।दुई छुट्टाछुट्टै कम्पनीमार्फत् राजस्व चुहावट गरेको आरोपमा तीन जनाविरुद्ध विभागले ६६ करोड ८६ लाख ७३ हजार रुपैयाँ बराबरको जरीवाना र कैद माग गर्दै बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको […]
दाङ, ११ असार । एक सहकारी संस्थाको करिब पाँच करोड हिनामिना गरेको आरोपमा दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । राप्ती गाउँपालिका–८ मा रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले सहकारीका कर्मचारी र पदाधिकारीविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । मुद्दा दर्तापछि पाँच जना पक्राउ परेका […]
काठमाडौं : नक्कली भ्याट बिल प्रयोग गरि ५६ करोड बढी राजस्व छलि गर्ने पाँच कम्पनी विरुद्ध राष्ट्रिय अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। बारा, पर्सा, सिराहा र उदयपुरका पाँच वटा व्यापारीक फर्म विरुद्ध विभागले शुक्रबार मुद्दा दायर गरेको हो।विभागका अनुसार पर्सा जिल्लाको पर्सागढी नगरपालिका–४ स्थित ओम श्रीराम इन्टरप्राइजेज सहित सिराहाको बारा करैयामाई गाउँपालिका–७ मा सञ्चालित एभरेष्ट नेपाल ट्रेड कन्सर्न, महोत्तरी पिपरा गाँउपालिका–५ को द भिजन इन्टरप्राइजेज, पर्सा वीर