हिरोको नयाँ मोटरसाइकल आउँदै

भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले २ सय सीसीको एडभेन्चर मोटरसाइकल ल्याउने भएको छ । २०१८ को अटो एक्सपोमा सार्वजनिक गरिएको मोटरसाइकल आगामी डिसेम्बरमा बजारमा ल्याउने तयारी कम्पनीको छ ।

सम्बन्धित सामग्री

नाडा अटो शोमा हिरोको नयाँ स्पोर्टी मोटरसाइकल आउने

काठमाडौं । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता कम्पनी सीजी मोटर्सले १२५ सीसी सेग्मेन्टमा स्पोर्टी कम्युटर मोटरसाइकल प्रदर्शन गर्ने भएको छ । कम्पनीले आगामी भदौ ११ गतेदेखि काठमाडौंमा हुने नाडा अटो शो २०२४ मा हिरोको प्रिमियम कम्युटर सेग्मेन्टको एक्स्ट्रीम १२५ आर प्रदर्शनीमा राख्ने भएको हो । उक्त मोटरसाइकल बिक्री भने फेस्टिभ सिजनमा सुरू गरिने कम्पनी जनाएको छ […]

हिरोको नयाँ मोटरसाइकल ‘सोल्ड आउट’, अर्को लट चाँडै आउने

काठमाडौं । हिरोको बहुप्रतिक्षित मोटरसाइकल एक्सपल्स २०० फोर भी सोल्ड आउट भएको छ । केही दिन अघिमात्र सार्वजनिक भएको एक्सपल्स २०० फोर भी खरिद गर्न चाहने ग्राहकले केही समय प्रतिक्षा गर्नु पर्ने भएको छ । केही दिन अघि भक्तपुरको सल्लाघारीमा आयोजना भएको मेगा एक्सचेन्ज मेलामा एक्सपल्स २०० फोर भी सार्वजनिक भएको थियो । ‘हामीले एक्सचेन्ज […]

९ प्रतिशत ब्याजदरमै हिरोको जुनसुकै मोटरसाइकल पाइने

काठमाडौं । हिरो मोटरसाइकलको नयाँ फाइनान्स स्कीम सार्वजनिक भएको छ । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एनजीएम हिरोले नयाँ फाइनान्स स्कीम ल्याएको हो । कम्पनीले ९ प्रतिशत ब्याजमा हिरोको मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने स्कीम ल्याएको हो । ग्राहकले हिरो ब्राण्डका कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गर्दा १३ प्रतिशत ब्याज […]

हिरोको ‘माएस्ट्रो एज ११०’ सार्वजनिक

काठमाडौँ– मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ। हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक विक्रेता जनरल मार्केटिङ प्राइभेट लिमिटेडले बिहीबार पत्रकार सम्मेलन गर्दै माएस्ट्रो एज ११० सार्वजनिक गरेको हो। यस नयाँ माएस्ट्रो एज ११० ले पूर्ण रुपमा डिजिटल स्पिडोमिटर र ब्लुटुथ कनेक्टिभिटिसहित प्राविधिक रुपमा उन्नत सुविधाहरु उपलब्ध गराउने […]

हिरो मोटरसाइकलमा ‘दशैंको बेला हिरोको मेला’ अफर

काठमाडौं (अस) । नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले आउँदो दशैं अवसरमा ‘दशैंंको बेला हिरोको मेला’ नयाँ योजना ल्याएको छ । योजनाअन्तरगत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्त्र्mयाच कार्डमार्फत १ लाखसम्म पाउन सक्ने र बम्परलक्की ड्र मार्फतएक जनाले १ लाख नगद पाउनेछन् । साथै, सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य प्रतिशत ब्याजमा ५० प्रतिशत फाइनान्स सुविधा  उपलब्ध रहेको कम्पनीले बताएको छ ।

हिरोको दसैँ योजना सुरु

नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ प्रालिले दसैँको अवसरका लागि ‘दसैँका वेला हिरोको मेला’ नामक नयाँ योजना ल्याएको छ ।   योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ६...

हिरो मोटरसाइकलले ल्यायो ‘दशैंको बेला हिरोको मेला’

हिरो मोटर साइकलले नेपालीहरुको महान चाडको अवसरमा ‘दशैंको बेला हिरोको मेला’ अफर ल्याएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता जेनरल मार्केटिङले यो वर्षको दशैँका लागि यस्तो अफर ल्याएको हो ।यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार पक्का डिस्काउन्ट पाउनेछन् ।यसका साथै, स्क्रयाच कार्डमार्फत १ लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य ब्याजमा ५० प्रतिशत फाइनान्सको सुविधा पनि

वार्षिकोत्सवमा हिरोको छुट

हिरो मोटोकर्पले स्थापनाको १०औं वर्ष पूरा गरेको छ । वार्षिकोत्सवको अवसरमा नेपालको लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारीक बिक्रेता नेपाल जनरल मार्केटिङले ग्राहकहका लागि विभिन्न कछुटसहितका योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत हिरोको कुनैपनि मोटरसाइकल वा स्कुटरको खरिदमा पाँच हजार रुपैयाँ छुट उपलब्ध गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी सर्भिसिङमा ५० प्रतिशत छुट साथै […]

हिरो मोटोकर्प १० वर्ष पुगेको अवसरमा नेपाल जनरल मार्केटिङले ल्यायो विशेष योजना

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको निर्माता कम्पनी हिरो मोटोकर्पले आफ्नो स्थापनाको १० औं वर्ष पूरा गरेको छ । यस अवसरमा हिरो मोटरसाइकल र स्कुटरको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङले विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले हिरोको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा ५ हजार छुट दिएको छ भने सर्भिसिङमा ५०% छुट साथै स्पेयर पार्टसमा १०% छुट र वाशिङ्ग निःशुल्क पाउने भएका छन् । यो योजना यही साउन २५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

४ लाखभन्दा कममै पाइन्छ हिराेका बाइक र स्कुटर (मूल्यसूची)

हिरोको सबै मोडलको मूल्य चार लाखभन्दा कम छ। मध्यम रेन्जको मोटरसाइकल वा स्कुटर किन्न चहानेलाई हिरो, ब्रान्ड राम्रो विकल्प हुन सक्छ।