हिरो मोटरसाइकलमा ‘दशैंको बेला हिरोको मेला’ अफर

काठमाडौं (अस) । नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले आउँदो दशैं अवसरमा ‘दशैंंको बेला हिरोको मेला’ नयाँ योजना ल्याएको छ । योजनाअन्तरगत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्त्र्mयाच कार्डमार्फत १ लाखसम्म पाउन सक्ने र बम्परलक्की ड्र मार्फतएक जनाले १ लाख नगद पाउनेछन् । साथै, सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य प्रतिशत ब्याजमा ५० प्रतिशत फाइनान्स सुविधा  उपलब्ध रहेको कम्पनीले बताएको छ ।

सम्बन्धित सामग्री

हिरोको अफ्टर सेल्स सर्भिस र पार्टपुर्जा अभाव हुन नदिने सिजी मोटर्सको प्रतिबद्धता

हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिजी मोटर्स

हिरोको अफ्टर सेल्स सर्भिस र पार्टपुर्जा अभाव हुन नदिने सिजी मोटर्सको प्रतिबद्धता

हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिजी मोटर्स

हिरोको अफ्टर सेल्स सर्भिस र पार्टपुर्जा अभाव हुन नदिने सिजी मोटर्सको प्रतिबद्धता

हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिजी मोटर्स

एनजीएमले वारेन्टी नदिने घोषणा गरेसँगै हिरोको लागि सिजीको विज्ञप्ती

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरमा वारेन्टी दिन नसक्ने भन्दै एनजीएमले विज्ञप्ती निकालेसँगै सिजी मोटर्सले आफुहरले सेवा दिने घोषणा गरेको छ । हिरोको लागि नयाँ आधिकारिक बिक्रेता बनेको सिजी मोटर्सले आफ्टर सेल्स सर्भिस चुस्त बनाउने जनाएको हो । कम्पनीले विज्ञप्तीमा लेखेको छ, ‘विगत केही समयदेखि हिरोको आधिकारिक विक्रेताको बोरमा अन्योल कायम रहदा हिरोका उपभोक्ताहरूले अफ्टर […]

९ प्रतिशत ब्याजदरमै हिरोको जुनसुकै मोटरसाइकल पाइने

काठमाडौं । हिरो मोटरसाइकलको नयाँ फाइनान्स स्कीम सार्वजनिक भएको छ । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एनजीएम हिरोले नयाँ फाइनान्स स्कीम ल्याएको हो । कम्पनीले ९ प्रतिशत ब्याजमा हिरोको मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने स्कीम ल्याएको हो । ग्राहकले हिरो ब्राण्डका कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गर्दा १३ प्रतिशत ब्याज […]

हिरोले ल्यायो दशैं अफर, १ लाखसम्म जित्न सकिने

काठमाडौं । हिरो मोटरसाइकलले दशैं स्कीम सार्वजनिक गरेको छ । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एनजिएम हिरोले ‘दशैंको बेला हिरोको मेला’ नामक स्कीम ल्याएको हो यो स्कीम अन्र्तगत ग्राहकले नगद छुटका साथै स्क्याकच काड तथा लक्की ड्रमार्फतमा सहभागि हुन पाउने छन् । यो योजना अन्र्तगत ग्राहकले हिरो मोटरसाइकल तथा स्कुटरको खरिदमा नगद […]

हिरोको दसैँ योजना सुरु

नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ प्रालिले दसैँको अवसरका लागि ‘दसैँका वेला हिरोको मेला’ नामक नयाँ योजना ल्याएको छ ।   योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ६...

हिरो मोटरसाइकलले ल्यायो ‘दशैंको बेला हिरोको मेला’

हिरो मोटर साइकलले नेपालीहरुको महान चाडको अवसरमा ‘दशैंको बेला हिरोको मेला’ अफर ल्याएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता जेनरल मार्केटिङले यो वर्षको दशैँका लागि यस्तो अफर ल्याएको हो ।यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार पक्का डिस्काउन्ट पाउनेछन् ।यसका साथै, स्क्रयाच कार्डमार्फत १ लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य ब्याजमा ५० प्रतिशत फाइनान्सको सुविधा पनि

वार्षिकोत्सवमा हिरोको छुट

हिरो मोटोकर्पले स्थापनाको १०औं वर्ष पूरा गरेको छ । वार्षिकोत्सवको अवसरमा नेपालको लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारीक बिक्रेता नेपाल जनरल मार्केटिङले ग्राहकहका लागि विभिन्न कछुटसहितका योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत हिरोको कुनैपनि मोटरसाइकल वा स्कुटरको खरिदमा पाँच हजार रुपैयाँ छुट उपलब्ध गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी सर्भिसिङमा ५० प्रतिशत छुट साथै […]

हिरो मोटोकर्प १० वर्ष पुगेको अवसरमा नेपाल जनरल मार्केटिङले ल्यायो विशेष योजना

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको निर्माता कम्पनी हिरो मोटोकर्पले आफ्नो स्थापनाको १० औं वर्ष पूरा गरेको छ । यस अवसरमा हिरो मोटरसाइकल र स्कुटरको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङले विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले हिरोको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा ५ हजार छुट दिएको छ भने सर्भिसिङमा ५०% छुट साथै स्पेयर पार्टसमा १०% छुट र वाशिङ्ग निःशुल्क पाउने भएका छन् । यो योजना यही साउन २५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।