वार्षिकोत्सवमा हिरोको छुट

हिरो मोटोकर्पले स्थापनाको १०औं वर्ष पूरा गरेको छ । वार्षिकोत्सवको अवसरमा नेपालको लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारीक बिक्रेता नेपाल जनरल मार्केटिङले ग्राहकहका लागि विभिन्न कछुटसहितका योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत हिरोको कुनैपनि मोटरसाइकल वा स्कुटरको खरिदमा पाँच हजार रुपैयाँ छुट उपलब्ध गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी सर्भिसिङमा ५० प्रतिशत छुट साथै […]

सम्बन्धित सामग्री

हिरो मोटोकर्पको वार्षिकोत्सवमा छुट योजना

काठमाडाैं (अस) । मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले  स्थापनाको १० औं वर्ष पूरा गरेको छ । वार्षिकोत्सव अवसरमा नेपालका लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले ग्राहकसँग खुसीयाली बाँड्न विशेष योजना ल्याएको छ । योजनाअन्तर्गत हिरोको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिदमा ग्राहकले ५००० रुपैयाँ छुट पाउनेछन् । कम्पनीका अनुसार सर्भिसिङमा ५० प्रतिशत छुटका साथै स्पेयर पार्टस्मा १० प्रतिशत छुट र वासिङ निःशुल्क गरिनेछ ।