हिरोको नयाँ मोटरसाइकल ‘सोल्ड आउट’, अर्को लट चाँडै आउने

काठमाडौं । हिरोको बहुप्रतिक्षित मोटरसाइकल एक्सपल्स २०० फोर भी सोल्ड आउट भएको छ । केही दिन अघिमात्र सार्वजनिक भएको एक्सपल्स २०० फोर भी खरिद गर्न चाहने ग्राहकले केही समय प्रतिक्षा गर्नु पर्ने भएको छ । केही दिन अघि भक्तपुरको सल्लाघारीमा आयोजना भएको मेगा एक्सचेन्ज मेलामा एक्सपल्स २०० फोर भी सार्वजनिक भएको थियो । ‘हामीले एक्सचेन्ज […]

सम्बन्धित सामग्री

नाडा अटो शोमा हिरोको नयाँ स्पोर्टी मोटरसाइकल आउने

काठमाडौं । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता कम्पनी सीजी मोटर्सले १२५ सीसी सेग्मेन्टमा स्पोर्टी कम्युटर मोटरसाइकल प्रदर्शन गर्ने भएको छ । कम्पनीले आगामी भदौ ११ गतेदेखि काठमाडौंमा हुने नाडा अटो शो २०२४ मा हिरोको प्रिमियम कम्युटर सेग्मेन्टको एक्स्ट्रीम १२५ आर प्रदर्शनीमा राख्ने भएको हो । उक्त मोटरसाइकल बिक्री भने फेस्टिभ सिजनमा सुरू गरिने कम्पनी जनाएको छ […]

हिरोको नयाँ मोटरसाइकल ‘मार्भिक’ नामबाट आउने

काठमाडौं । हिरोले केही दिन अघि मात्र सार्वजनिक गरेको एक डकुमेन्टमा नयाँ मोटरसाइकलको नाम मार्भिक ४४० हुने उल्लेख थियो । त्यसपछि पहिलो पटक मार्भिक ४४० को परिक्षण भइरहेको तस्बिरहरु बाहिर आएका हुन् । हिरो मोटोकर्पले २०२३ जुलाईमा हार्लेसँगको सहकार्यमा एक्स ४४० सार्वजनिक गरेको थियो । त्यसमै आधारित भएर मार्भिक ४४० मोडल हिरोले ल्याउन लागेको बताइन्छ […]

तयार भयो हिरो करिज्मा, १४ दिनपछि सार्वजनिक हुँदै

काठमाडौं । हिरोको लेजेन्ड्री मोटरसाइकल करिज्मा पुनः बजारमा आउने भएको छ । कम्पनीले करिज्मा नेम प्लेटमा नै यसलाई ल्याउने अन्तिम तयारी गरेको हो । हिरो मोटोकर्पले एक टिजर सार्वजनिक गर्दै १४ दिनपछि यसलाई बजारमा ल्याउने आधिकारीक जानकारी दिएको हो । हिरो करिज्मा जेडएमआर अगष्ट २९ मा भारतीय बजारमा सार्वजनिक हुनेछ । कम्पनीले हालै सार्वजनिक गरेको […]

हिरोको पहिलो इलेक्ट्रीक स्कुटरको रेन्ज १६५ किमि

काठमाडौं । विश्वकै ठूलो मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले इलेक्ट्रीक सवारीसाधन उत्पादनको लागि यसअघि नै भिडा ब्राण्ड नेम राखेको थियो । कम्पनीले भिडा-भी १ नामबाट पहिलो स्कुटर आज शुक्रबार सार्वजनिक गरेको हो । यो स्कुटर दुई भेरियन्टमा बजारमा आउने छ । भी १ प्लस र भी […]

हिरोको दुई नयाँ मोटरसाइकल परिक्षणमा

काठमाडौं । हिरो मोटोकर्पले दुई नयाँ मोटरसाइकलको परिक्षण सुरु गरेको छ । कम्पनीले ३०० सीसी सेग्मेन्टमा आउने दुई नयाँ मोटरसाइकलको परिक्षण सुरु गरेको हो । कम्पनीले ३०० सीसी सेग्मेन्टमा एक एड्भेन्चर र अर्को फुल फियर्ड डिजाइनमा ल्याउने गरी नयाँ मोटरसाइकलको तयारी गरिरहेको मिडिया रिपोर्टहरुमा उल्लेख छ । सम्भवत कम्पनीले नयाँ मोटरसाइकलको नाम एक्सपल्स ३०० र […]

नेपालमा परिक्षण हुँदै १५० सीसीको तीन र २०० सीसीको एक मोटरसाइकल

काठमाडौं । नेपाली नयाँ वर्षलाई लक्षित गरेर बजारमा हिरो र यामाहाले नयाँ मोटरसाइकल ल्याउने तयारी गरेका छन् । हिरोले एक र यामाहाले ३ मोडलका मोटरसाइकल ल्याउने तयारी गरेका हुन् । अहिले बजारमा आउने तयारी भइरहेका यी सबै मोडलका मोटरसाइकल नेपाली बटोमा परिक्षण भइरहेको छ । हिरोको बहुप्रतिक्षित मोटरसाइकल एक्सपल्स २०० फोर भी, यामाहा एफजेडएक्स, आर […]

हिरोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल ‘भिडा इलेक्ट्रीक’ नाममा आउने

हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटर निर्माणका लागि नयाँ पेटेन्ट दर्ता गराएको छ । योसंगै हिरोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल ‘भिडा इलेक्ट्रीक’ नाममा आउने भएको हो । केही समय अगाडी कम्पनीले ब्याट्री स्वापका लागि ताइवानी कम्पनीसंग सहकार्य गरेको थियो । कम्पनीले ‘भिडा’ ब्रान्ड नेममा धेरै इलेक्ट्रीक नाम पेटेन्ट दर्ता गराएको हो । हिरो मोटोकर्पले कुनै पनि इलेक्ट्रीक […]