नाडा अटो शोमा हिरोको नयाँ स्पोर्टी मोटरसाइकल आउने

काठमाडौं । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता कम्पनी सीजी मोटर्सले १२५ सीसी सेग्मेन्टमा स्पोर्टी कम्युटर मोटरसाइकल प्रदर्शन गर्ने भएको छ । कम्पनीले आगामी भदौ ११ गतेदेखि काठमाडौंमा हुने नाडा अटो शो २०२४ मा हिरोको प्रिमियम कम्युटर सेग्मेन्टको एक्स्ट्रीम १२५ आर प्रदर्शनीमा राख्ने भएको हो । उक्त मोटरसाइकल बिक्री भने फेस्टिभ सिजनमा सुरू गरिने कम्पनी जनाएको छ […]

सम्बन्धित सामग्री

नेपाल आयो ‘यामाहा आर-१५’को प्रतिस्पर्धी

काठमाडौं । नेपाली बजारमा चर्चित यामाहाको १५५ सीसी स्पोर्टस् मोटरसाइकल आर-१५ को नयाँ प्रतिस्पर्धी नेपाल आएको छ । सिजी मोटर्सले आर-१५ को प्रतिस्पर्धी करिज्मा एक्सएमआर २१० नेपाल ल्याएको हो । कम्पनीले नाडा अटो शो २०२४ मा एक्सएमआर २१० प्रदर्शन गरेको थियो । अहिले कम्पनीले यसको बुकिङ लिइरहेको छ । हिरोको लेजेन्ड्री मोटरसाइकल करिज्मा बन्द भएसँगै […]

हिरो एक्सएमआर २१० नेपालमा, चाँडै बुकिङ खुल्ने

काठमाडौं । हिरोको पहिलो लिक्वीड कुल्ड इन्जिन भएको मोटरसाइकल हिरो एक्सएमआर २१० नेपाल भित्रिएको छ । हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सिजी मोटर्सले नाडा अटो शो २०२४ मा एक्सएमआर २१० प्रदर्शन गरेको हो । नाडा अटो शो २०२४ मा प्रदर्शन गरिएको यो मोटरसाइकलको केही समय पश्चात बुकिङ खुलाइने भएको हो । फेस्टिभ सिजनदेखि […]

हिरोको स्टलमा नयाँ मोटरसाइकलको लाइन (भिडियोसहित)

काठमाडौं । हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सिजी मोटर्सले नाडा अटो शो २०२४ मा ४ नयाँ मोडलका मोटरसाइकल प्रर्दशन गरेको छ । कम्पनीले एक्सपल्स २०० फोर भी, एक्सएमआर, एक्स्ट्रीम १२५ आर र एक्स्ट्रीम १६० आर फोर भी प्रर्दशन गरेको हो ।

सीजीले ल्याउने भयो १६० सीसीको नयाँ मोटरसाइकल, कति पर्ला मूल्य ?

काठमाडौं । सीजी मोटर्सले हिरोको नयाँ १६० सीसी क्षमताको मोटरसाइकल नेपाल ल्याउने भएको छ । कम्पनीले हिरो एक्स्ट्रीम १६० आर फोर भी मोडल नेपाल ल्याउन लागेको हो । आगामी मंगलबारबाट आयोजना हुने नाडा अटो शो २०२४ मा हिरो एक्स्ट्रीम १६० आर सार्वजनिक हुने भएको हो । कम्पनीले एक्स्ट्रीम १६० आर फोर भीको मूल्य भने बाहिर […]