हिरो मोटरसाइकलले ल्यायो ‘दशैंको बेला हिरोको मेला’

हिरो मोटर साइकलले नेपालीहरुको महान चाडको अवसरमा ‘दशैंको बेला हिरोको मेला’ अफर ल्याएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता जेनरल मार्केटिङले यो वर्षको दशैँका लागि यस्तो अफर ल्याएको हो ।यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार पक्का डिस्काउन्ट पाउनेछन् ।यसका साथै, स्क्रयाच कार्डमार्फत १ लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य ब्याजमा ५० प्रतिशत फाइनान्सको सुविधा पनि

सम्बन्धित सामग्री

हिरोले ल्यायो दशैं अफर, १ लाखसम्म जित्न सकिने

काठमाडौं । हिरो मोटरसाइकलले दशैं स्कीम सार्वजनिक गरेको छ । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एनजिएम हिरोले ‘दशैंको बेला हिरोको मेला’ नामक स्कीम ल्याएको हो यो स्कीम अन्र्तगत ग्राहकले नगद छुटका साथै स्क्याकच काड तथा लक्की ड्रमार्फतमा सहभागि हुन पाउने छन् । यो योजना अन्र्तगत ग्राहकले हिरो मोटरसाइकल तथा स्कुटरको खरिदमा नगद […]

हिरो मोटोकर्प १० वर्ष पुगेको अवसरमा नेपाल जनरल मार्केटिङले ल्यायो विशेष योजना

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको निर्माता कम्पनी हिरो मोटोकर्पले आफ्नो स्थापनाको १० औं वर्ष पूरा गरेको छ । यस अवसरमा हिरो मोटरसाइकल र स्कुटरको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङले विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले हिरोको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा ५ हजार छुट दिएको छ भने सर्भिसिङमा ५०% छुट साथै स्पेयर पार्टसमा १०% छुट र वाशिङ्ग निःशुल्क पाउने भएका छन् । यो योजना यही साउन २५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।