लुम्बिनी प्रदेशमा पर्यटकीय गन्तव्य विकास गर्ने गरी लुम्बिनी केबलकार निर्माणको अन्तिम चरणमा पुगेको छ । पाँच अर्ब रुपैयाँको लगानीमा केबलकार, पाँच तारे होटलसहित निर्माण हुने पर्यटकीय गन्तव्यले लुम्बिनी प्रदेशमा आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ अवधि लम्ब्याउने अनुमान गरिएको छ । बटम स्टेसन बुटवल बमघाटबाट केबलकारले पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरको टपस्टेसनलाई जोड्ने छ । १० […]