गृहमन्त्री खाणको संकल्पपत्र सार्वजनिक, जनमुक्तिले समर्थन गर्ने घोषणा

गृहमन्त्रीसमेत रहेका रुपन्देही- ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाणले संकल्पपत्र सार्वजनिक गरेका छन् । उम्मेदवार खाणले जनतासामु आफ्नो ६७ बुँदे संकल्पपत्र सार्वजनिक गरेका हुन् ।  सत्तारुढ पाँच दलीय गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेदवार रहेका उनले  स्थानीय तहले गरिरहेको र भइसकेका कामहरु, निर्वाचन क्षेत्रभन्दा बाहिरको क्षेत्रलाई समेत समेटेर संकल्प पत्र बनाएका छन् । मुख्यतया भैरहवालाई नै केन्द्रित गरी बनाइएको संकल्पपत्रमा विकास निर्माण र भौतिक पूर्वाधारहरूलाई जोड दिइएको छ ।पहिलो

सम्बन्धित सामग्री

महेश बस्नेतलाई समर्थन गर्ने स्वतन्त्र उम्मेदवार लोकेन्द्र पोखरेलको घोषणा

भक्तपुर, २३ कार्तिक । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह समूहका स्वतन्त्र उम्मेदवारले आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्ने घोषणा गरेका छन् । आज (बुधबार) भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा भक्तपुर-२ मा प्रतिनिधि सभातर्फ लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका लोकेन्द्र पोखरेलले भक्तपुरमा मात्र नभई देशभर एमालेका उम्मेदवारलाई मंसीर ४ […]

डडेलधुरामा कर्ण मल्ललाई समर्थन गर्ने ओलीको घोषणा

१८ कात्तिक, महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डडेलधुरामा कर्ण मल्ललाई नै समर्थन हुने बताएका छन् । महेन्द्रनगरको चुनावी सभामा संवोधन गर्दै ओलीले डडेलधुरामा कांग्रेसबाट विद्रोह गरेका मल्ललाई दिएको समर्थन कायमै रहेको बताए । ‘हामी हाम्रो प्रतिबद्धतामा कायम छौं । मैले सुने त्यहाँ कसैले बक्तव्य निकाल्यो भनेर’ ओलीले भने, ‘तर त्यस्तो अधिकार अरुलाई […]

काठमाडौं ४ मा उम्मेदवारी घोषणा गरेका चौधरीले गगनलाई समर्थन गर्ने

२३ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ मा उम्मेदवारी घोषणा गरेका सन्तोष प्रधान चौधरीले मनोनयन दर्ता नगर्ने भएका छन् । कांग्रेस महामन्त्री गगन थापालाई समर्थन गर्ने गरी चौधरीले उम्मेदवारी दर्ता नगर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएका छन् । राष्ट्रिय राजनीतिका केही मुद्दामा विमति रहे पनि थापालाई समर्थन गर्ने उनले बताएका छन् ।

राप्रपा अध्यक्षमा प्रकाशचन्द्र लाेहनीकाे समर्थन  राजेन्द्र लिङ्देनलाई

काठमाडौँ – राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई समर्थन गर्न वर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सार्वजनिक रूपमा आग्रह गरेका छन्। बुधबारबाट सुरू हुन लागेको राप्रपाको महाधिवेशनका लागि अध्यक्षमा लिङ्देन र कमल थापाको  उम्मेदवारी घोषणा भएको छ। राप्रपाका तीन अध्यक्ष थापा, लोहनी र पशुपतिशमशेर राणामध्ये थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दा लोहनीले लिङ्देनलाई समर्थन जनाएका हुन्। […]

राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देन बलियो बन्दै, प्रकाशचन्द्र लोहनीको समर्थन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनीको समर्थन प्राप्त भएको छ । युवा नेताहरूको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा लिङ्देनलाई लोहनीको समर्थन प्राप्त भएको हो । डा. लोहनीले मंगलबार सार्वजनिक कार्यक्रममार्फत लिङ्देनलाई समर्थन रहेको गर्ने तयारी गरेका छन् । ‘मंगलबार मध्यान्ह १२ बजे डा. लोहनीले लिङ्देनलाई समर्थन […]

राप्रपा महाधिवेशनः प्रकाशचन्द्र लोहनीको लिङ्देनलाई समर्थन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई डा प्रकाशचन्द्र लोहनीको समर्थन प्राप्त भएको छ । युवा नेताहरूको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा लिङ्देनलाई लोहनीको समर्थन प्राप्त भएको हो । डा लोहनीले मंगलबार सार्वजनिक कार्यक्रममार्फत लिङ्देनलाई समर्थन रहेको गर्ने तयारी गरेका छन् । मंगलबार बिहान साढे ११ बजे पत्रकार सम्मेलन डा लोहनीले लिङ्देनलाई समर्थन रहेको घोषणा गर्ने राप्रपा नेता जनकराज पाठकले जानकारी दिए । यसका लागि जमलस्थित एलो प्यागोड

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा, कांग्रेसलाई समर्थन गर्ने घोषणा

काठमाडौँ– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार साँझ पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशवासीका नाममा सम्बोधन गर्दै सत्ता गठबन्धन दलसँग भएको सम्झौता कार्यान्वयनमा इमान्दार भएर राजीनामा दिएको बताएका छन् । राजीनामा दिँदै शाहीले नयाँ सरकार बनाउनका लागि कांग्रेसलाई समर्थन गर्नेसमेत घोषणा गरेका छन् । शाहीको सरकार तीन वर्ष ८ महिनामा ढलेको हो । गत […]

तालिवान सरकारलाई चीनको समर्थन, ३ करोड १० लाख अमेरिकी डलर दिने घोषणा

एजेन्सी- चीनले अफगानिस्तानमा बनेको नयाँ तालिवान सरकारलाई समर्थन जनाएको छ । विश्वका धेरै देशले तालिवान सरकारलाई समर्थन गर्न आनाकानी गरिरहेका बेला चीनले समर्थन गर्ने घोषणा गरेको हो । चीनले तालिवान सरकारलाई समर्थन गर्दै तीन करोड १० लाख अमेरिकी डलर सहयोगसमेत गर्ने जनाएको छ । चीनको विदेश मन्त्रालयले अफगानिस्तानको नयाँ सरकार इस्लामिक इमरेट्स अफ तालिवानलाई प्रारम्भीक […]

कर्णालीका मुख्यमन्त्री शाहीलाई कांग्रेसको समर्थन

३ वैशाख, सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत मागेपछि ६ प्रदेशसभा सदस्य भएको कांग्रेसले समर्थन गर्ने घोषणा गरेको हो । प्रदेशसभाको बैठकमा संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘हामी भागेर पनि जादैनौंं, मत दिँदैनौं पनि भन्दैनौं । जो कमजोर छ, उसलाई मत […]

यमनमा भइरहेको द्वन्द्वमा अमेरिकी समर्थन अन्त्य गर्ने बाइडेनको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने घोषणा गरेका छन्।  बाइडेन भन्दा अघिका दुई पूर्व अमेरिकी प्रशासनले यमनका हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाउँदै आएको थियो। ६ वर्ष भन्दा लामो समयदेखि जारी युद्धका कारण लाखौं मानिसहरूको लागि…