६७ बुँदे संकल्प पत्र सार्वजनिक गरे गृहमन्त्री खाँणले, जनमुक्तिले समर्थन गर्ने

गृहमन्त्रीसमेत रहेका रुपन्देही ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाँणले संकल्पपत्र सार्वजनिक गरेका छन् । उम्मेदवार खाँणले जनतासामु आफ्नो ६७ बुँदे संकल्पपत्र सार्वजनिक गरेका हुन् ।

सम्बन्धित सामग्री

गृहमन्त्री खाणको संकल्पपत्र सार्वजनिक, जनमुक्तिले समर्थन गर्ने घोषणा

गृहमन्त्रीसमेत रहेका रुपन्देही- ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाणले संकल्पपत्र सार्वजनिक गरेका छन् । उम्मेदवार खाणले जनतासामु आफ्नो ६७ बुँदे संकल्पपत्र सार्वजनिक गरेका हुन् ।  सत्तारुढ पाँच दलीय गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेदवार रहेका उनले  स्थानीय तहले गरिरहेको र भइसकेका कामहरु, निर्वाचन क्षेत्रभन्दा बाहिरको क्षेत्रलाई समेत समेटेर संकल्प पत्र बनाएका छन् । मुख्यतया भैरहवालाई नै केन्द्रित गरी बनाइएको संकल्पपत्रमा विकास निर्माण र भौतिक पूर्वाधारहरूलाई जोड दिइएको छ ।पहिलो