विराटनगरमा कोइरालाको संकल्प : ताररहित सडक, ३० युनिट बिजुली नि:शुल्क

१६ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकामा मेयरका उम्मेदवार नागेश कोइरालाले ५९ बुँदे संकल्प पत्र सार्वजनिक गरेका छन् । मेयरमा उम्मेदवारी दिएका उनले शुक्रबार संकल्प पत्र सार्वजनिक गरेका हुन् । कोइरालाले सार्वजनिक गरेको संकल्प पत्रमा जटिल शल्यक्रियाका लागि मेट्रोसिटी अस्पताल निर्माण गर्ने, प्रति महिना ३० युनिटसम्म विजुली खपत गर्ने महानगरबासीसँग शुल्क नलिने, नगर बस सञ्चालन गर्ने, […]

सम्बन्धित सामग्री