सिर्जना सिंहले आज संकल्प पत्र सार्वजनिक गर्दै

काठमाडौँ – नेपाली कांग्रेसबाट काठमाडौँ महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले आज संकल्प प्रस्ताव सार्वजनिक गर्दै छिन्। उनले आज दिउँसो ११ बजे बानेश्वरस्थित कार्की ब्याङ्केटमा संकल्प प्रस्ताव सार्वजनिक गर्न लागेको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनले आज सार्वजनिक गर्न लागेको सो संकल्प पत्रमा काठमाडौँलाई सांस्कृतिक, सुन्दर, सुविधायुक्त नगर बनाउने लगायतका विषय समेटिएको छ।  

सम्बन्धित सामग्री

कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

नेपाली कांग्रेसले मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि आज शनिबार संकल्प पत्र घोषणापत्र सार्वजनिक गर्दैछ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्नेछन् ।

कांग्रेसको चुनावी घोषणापत्र आज सार्वजनिक हुने

काठमाडौं : नेपाली कांग्रेसले निर्वाचनका लागि शनिबार घोषणापत्र सार्वजनिक गर्दैछ। ‘संकल्प पत्र’को नाममा कांग्रेसले  घोषणापत्र सार्वजनिक गर्न लागेको हो। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्नेछन्। कांग्रेसले घोषणापत्र बनाउन महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति निर्माण गरेको थियो। घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम यसअघि दुईपटक सरेको थियो। घोषणापत्रमा केपी ओल

काठमाडौंमा आज गठबन्धनले प्रादेशिक भेला गर्ने

काठमाडौं। काठमाडौंमा आज गठबन्धनले प्रादेशिक भेला गर्ने भएको छ। आज तिहारको तेस्रो दिन कुकुर तिहार मनाइँदै छ। कांग्रेसको संकल्प पत्र सार्वजनिक कार्यक्रम अनिश्चित भएको छ। आज महाकवि लक्ष्मिप्रसाद देवकोटाको ११४औं जन्मजयन्ती मनाइँदै छ। निफ्राको खुद नाफा ५६ प्रतिशतले वृद्धि भएको छ।

कांग्रेसकाे घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेसले आज सार्वजनिक गर्ने तयारी गरेको घोषणापत्र कार्यक्रम स्थगित गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको थियो ।  “संकल्प पत्र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कात्तिक ७ गते बिहान १०ः३० बजे सार्वजनिक गरिने...

कांग्रेसको चुनावी संकल्प पत्र सार्वजनिक कार्यक्रम आज पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको चुनावी संकल्प पत्र सार्वजनिक कार्यक्रम अनिश्चित बनेको छ । आज सोमबारका लागि तय गरिएको कार्यक्रम स्थगित भएसँगै संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम अनिश्चित बनेको हो । सोमबारका लागि तय भएको कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिनुभयो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य […]

कांग्रेसको संकल्प पत्र सार्वजनिक अनिश्चित

७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संकल्प पत्र सार्वजनिक कार्यक्रम अनिश्चित बनेको छ । आज सोमबारका लागि तय गरिएको कार्यक्रम स्थगित भएसँगै संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम अनिश्चित बनेको हो । आजका लागि तय भएको कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए । प्रतिनिधि सभा र प्रदेश सभा […]

कांग्रेसले आज चुनावी संकल्प पत्र सार्वजनिक गर्ने

काठमाडौं । सत्तागठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । कांग्रेसले घोषणापत्रलाई संकल्प पत्र भनेको छ । आइतबार साँझ ५ बजे सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको व्यस्तताले कार्यक्रम एक दिनपछि सारिएको थियो । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार […]

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आज २०७९ साउन कात्तिक ६ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा धनगढी र वीरेन्द्रनगरमा गठबन्धनको संयुक्त भेला, निक्षेपकर्तालाई बैंकमा पैसा राख्दा घाटा, कांग्रेसले भोलि संकल्प पत्र सार्वजनिक गर्ने, एमालेले तिहारपछि घोषणापत्र ल्याउने, सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमै राख्न अनुमति, प्रतिनिधिसभा र प्रदेशसभातर्फ कहाँ कहाँ छ कांग्रेसको उम्मेदवारी (सूचीसहित), निर्वाचन आयोग

तस्बिरमा हेरौं काठमाडौं मेयरकी उम्मेदवार सिंहको संकल्प प्रस्ताव कार्यक्रम

काठमाडौं, १५ बैशाख । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले आज सात संकल्प पत्र सार्वजनिक गरेकी छिन् । सत्ता गठबन्धनको साझा उम्मेदवार सिंहले एक कार्यक्रममको आयोजना गर्दै बबरमहलस्थित कार्की ब्याङ्केटमा संकल्प प्रस्ताव सार्वजनिक गरेकी हुन् । संकल्पपत्रमा सेवा र सुशासन, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा दिगो पर्यावरण, सुरक्षित शहर, संस्कृति, […]

काठमाडौंकी मेयर उम्मेदवार सिर्जना सिंहले संकल्प पत्र सार्वजनिक गर्दै

१५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले आफ्ना योजनासहितको संकल्प पत्र सार्वजनिक गर्दैछिन् । आज बिहान ११ बजे कार्की ब्यांक्वेटबाट उनले संकल्प पत्र सार्वजनिक गर्न लागेकी हुन् । उनको संकल्प पत्रमा काठमाडौंलाई सुन्दर, सुविधायुक्त सांस्कृतिक नगर बनाउने लगायतका विषय समेटिएको स्रोतले बतायो । सत्ता गठबन्धन दलहरुबीच भएको भागबन्डा अनुसार काठमाडौं […]