काठमाडौंकी मेयर उम्मेदवार सिर्जना सिंहले संकल्प पत्र सार्वजनिक गर्दै

१५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले आफ्ना योजनासहितको संकल्प पत्र सार्वजनिक गर्दैछिन् । आज बिहान ११ बजे कार्की ब्यांक्वेटबाट उनले संकल्प पत्र सार्वजनिक गर्न लागेकी हुन् । उनको संकल्प पत्रमा काठमाडौंलाई सुन्दर, सुविधायुक्त सांस्कृतिक नगर बनाउने लगायतका विषय समेटिएको स्रोतले बतायो । सत्ता गठबन्धन दलहरुबीच भएको भागबन्डा अनुसार काठमाडौं […]