मलेसियामा अलपत्र ५६ नेपाली श्रमिकले क्षतिपूर्तिसहित पाए रोजगारी

साढे दुई महिनादेखि मलेसियामा अलपत्र सप्तरी र रौतहटका ५६ नेपाली श्रमिकले रोजगारी पाएका छन् । मलेसियास्थित नेपाली दूतावास, उनीहरूलाई मलेसिया पठाउने कम्पनी भण्डारी ओभरसिज र रोजगारप्रदायक कम्पनी एडिके सोलुसन कम्पनीबीच आइतबार भएको...

सम्बन्धित सामग्री

मलेसियामा आप्रवासी श्रमिक महिनौँदेखि अलपत्र

दोहा – रोजगारीका लागि मलेसिया पुगेका सयौँ दक्षिण एसियाली आप्रवासी कामदारहरू काम नपाएर महिनौँदेखि अलपत्र परीरहेका छन् । रोजगार एजेन्टहरुले हजारौँ डलर रोजगार भर्ना शुल्क लिए पनि प्रतिबद्धताअनुरूप काम लगाउन नसकेपछि ती कामदारहरू अलपत्र परेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । लामो समयदेखि कामविना अलपत्र परेका आप्रवासीहरू रोजगारी पाउने आशमा राजधानी क्वालालम्पुरबाट ४० […]

सय जनाभन्दा बढी नेपाली कामदार साउदी अरेबियामा अलपत्र

जुम्ला : राम्रो पारिश्रमिक दिने कम्पनीमा रोजगारी पाउने आसमा साउदी अरेबिया गएका एक सयभन्दा बढी नेपाली कामदार अलपत्र परेका छन्।जुम्लासँगै गोरखा‚ काठमाडौं‚ पोखरा‚ दाङ र ओखलढुंगालगायत ठाउँका समेत गरी सय जनाभन्दा बढी अलपत्र परेको जुम्लाको तातोपानी गाउँपालिका-८ का अशोक बुढाथोकीले साउदीबाट टेलिफोनमार्फत जानकारी दिए।उनका अनुसार काठमाडौंको जेबी ओभरसिज मेनपावर कम्पनीमार्फत साउदीको रफईया गएका  विभिन्न जिल्लाका १ सयभन्दा बढी नेपाली अलपत्र परेका हुन्।अलपत्

विदेश लगेर अलपत्र पार्नेलाई कारबाही सुरू

आकर्षक रोजगारी दिने प्रलोभन देखाएर भ्रमण भिसामा विदेश लगेर अलपत्र पार्नेलाई सरकारले नछाड्ने भएको छ। लामो समय बेखबरजस्तो बनेको सरकार केही दिनयता यसको विरुद्धमा तातेको हो। सरकार तातेसँगै भ्रमण भिसामा विदेशमा अलपत्र पार्ने कन्सल्टेन्सी र ट्राभल एजेन्सी सञ्चालकले आफूले विदेशमा अलपत्र पारेका नागरिकलाई स्वदेश फिर्ता पठाउन थालेका छन्।  संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको त्रिनेत्र कन्सल्टेन्सीका सञ्चालक कोमल उपाध्यायमार्फत यूएईमा पुुगेर अलपत्र भएका सात जना नेपाली स्वदेश फर्किएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमा...

साउदीमा २५ नेपाली अलपत्र, भन्छन्- कम्पनी नै भेटिएन

दोहा– साउदी अरबलगायत खाडीका विभिन्न देशमा नेपाली अलपत्र पर्नेक्रम बढेको छ। रोजगारीका लागि साउदी अरब पुगेका २५ जना नेपाली बिचल्लीमा परेका छन्। राम्रो रोजगारी प्रलोभन देखाएर नेपालबाट त्यहाँ पुर्याईएका उनीहरु दुई हप्तादेखि अलपत्र परेका हुन्। काठमाडौँको सिनामंगलमा रहेको आसिन ओभरसिज प्रालिमार्फत साउदीको सपोर्ट भिजन कम्पनीमा पुगेका नेपाली अलपत्र परेका हुन्। त्यहाँ सपोर्ट भिजन कम्पनी नै […]

यूएईमा नेपाली युवाहरू अलपत्र, उद्दार गर्न माग

भ्रमण  भिसामा  संयुक्त अरब  इमिरेटस्  (यूएई)  पुगी  अलपत्र  परेका  युवाले उद्धारका लागि सरकारसँग माग गरेका छन् ।  झन्डै  एक  वर्षअघि  भ्रमण  भिसामा  यूएई पुगेका  युवाले  रोजगारी  त  परैको  कुरा  खानसमेत नपाउने  अवस्था  भएपछि  सामाजिक  सञ्जालमार्फत सरकारसँग उद्धारका लागि हारगुहार गरेका हुन् । मासिक डेढ लाख रुपियाँसम्म कमाइ हुने भन्दै त्रिनेत्र  नामक  कन्सल्टेन्सीले  भ्रमण &nbs...

कतारमा अलपत्र नेपाली श्रमिकको उद्धार

काठमाण्डाै – हवाइ टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाइ कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँ रहेकाे नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ । कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहनुभएका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास शाही, काठमाण्डाैकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल र महोत्तरीका उदयकुमार यादवलाई सङ्घले हवाई टिकटको प्रबन्ध गरी नेपाल पठाएको हो । सङ्घका प्रवक्ता सन्तोष क्षेत्रीका अनुसार शाही र यादव नेपाल एयरलाइन्सको विमा...

कतार र ओमानमा अलपत्र श्रमिकको उद्धार

कोभिड संक्रमणका कारण विदेशमा बेखर्ची भई अलपत्र परेका श्रमिकको उद्धार प्रक्रिया बल्ल सुरु भएको छ । सरकारले कोभिड संकटका कारण रोजगारी गुमाएका, बेखर्ची बनेका, बिरामी र अन्य समस्यामा परेका दुई हजार श्रमिकको निःशुल्क उद्धार गर्ने घोषणा गरे पनि बल्ल उद्धार सुरु भएको हो । सरकारले बल्ल ८४ अलपत्र श्रमिकको उद्धार गरेको छ ।वैदेशिक रोजगार बोर्डले […]

वैदेशिक रोजगारीमा गएका साढे चार लाखभन्दा बढी नेपालीले रोजगारी गुमाए

काठमाडौं। विश्वमा फैलिएको कोरोना महामारीले वैदेशिक रोजगारीमा गएका साढे चार लाखभन्दा बढी नेपालीले रोजगारी गुमाएका छन्। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)काअनुसार पछिल्लो एक वर्षको अवधिमा विदेशमा रोजगार गुमाएर अलपत्र परेका चार लाख ५० हजार ९५७ जनालाई सरकारले उद्धार गरी स्वदेश ल्याएको छ। केन्द्रकाअनुसार सबैभन्दा बढी युएईमा र कतारमा रहेका नेपालीले रोजगारी गुमाएका छन्।

रोजगारी सिर्जना गर्ने कार्यविधि एक वर्षदेखि अलपत्र

सरकारले कोरोना महामारीको पहिलो लहरपछि बढेको बेरोजगारी हटाउने लक्ष्यसहित अघि बढाएका दुई कार्यविधि दोस्रो लहरको कारोना सुरु हुँदा पनि अझै अलपत्र छन् ।स्वदेश तथा विदेशमा रोजगारी दिने गरी कार्यविधिको मस्यौदा तयार भए पनि हालसम्म पारित हुन सकेको छैन । बरु दोस्रो लहर सुरु भएर सरकारले निषेधाज्ञा जारी भएर झन् बेरोजगारी बढ्ने अवस्था सिर्जना भएको छ […]

अन्तरनिकाय विवादले स्वदेश फर्केका युवा अलपत्र

कोभिड संकटमा रोजगारी गुमाएर स्वदेश फर्केका युवाका लागि तत्काल स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने गरी कार्यविधि बनेको ६ महिना बितिसक्दा पनि सरकारी निकायबीचकै विवादले अघि बढ्न सकेको छैन । वैदेशिक रोजगार बोर्डले तयार पारेको श्रम गन्तव्यमा अलपत्र परेर फर्केका युवालाई पुनस्थापना गर्ने गरी बनेको कार्यविधि स्वीकृतिमा ढिलाइ गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आफैं निर्देशिका […]