जुम्ला : राम्रो पारिश्रमिक दिने कम्पनीमा रोजगारी पाउने आसमा साउदी अरेबिया गएका एक सयभन्दा बढी नेपाली कामदार अलपत्र परेका छन्।जुम्लासँगै गोरखा‚ काठमाडौं‚ पोखरा‚ दाङ र ओखलढुंगालगायत ठाउँका समेत गरी सय जनाभन्दा बढी अलपत्र परेको जुम्लाको तातोपानी गाउँपालिका-८ का अशोक बुढाथोकीले साउदीबाट टेलिफोनमार्फत जानकारी दिए।उनका अनुसार काठमाडौंको जेबी ओभरसिज मेनपावर कम्पनीमार्फत साउदीको रफईया गएका विभिन्न जिल्लाका १ सयभन्दा बढी नेपाली अलपत्र परेका हुन्।अलपत्