भ्रमण भिसामा संयुक्त अरब इमिरेटस् (यूएई) पुगी अलपत्र परेका युवाले उद्धारका लागि सरकारसँग माग गरेका छन् ।
झन्डै एक वर्षअघि भ्रमण भिसामा यूएई पुगेका युवाले रोजगारी त परैको कुरा खानसमेत नपाउने अवस्था भएपछि सामाजिक सञ्जालमार्फत सरकारसँग उद्धारका लागि हारगुहार गरेका हुन् ।
मासिक डेढ लाख रुपियाँसम्म कमाइ हुने भन्दै त्रिनेत्र नामक कन्सल्टेन्सीले भ्रमण &nbs...