सरकारले कोरोना महामारीको पहिलो लहरपछि बढेको बेरोजगारी हटाउने लक्ष्यसहित अघि बढाएका दुई कार्यविधि दोस्रो लहरको कारोना सुरु हुँदा पनि अझै अलपत्र छन् ।स्वदेश तथा विदेशमा रोजगारी दिने गरी कार्यविधिको मस्यौदा तयार भए पनि हालसम्म पारित हुन सकेको छैन । बरु दोस्रो लहर सुरु भएर सरकारले निषेधाज्ञा जारी भएर झन् बेरोजगारी बढ्ने अवस्था सिर्जना भएको छ […]