गृहमन्त्री खाँणको प्रतिबद्धता : ताप्लेजुङ घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिनेछ

गृहमन्त्री बालकृष्ण खाँणले ताप्लेजुङका विमल कार्की मृत्युको विषयमा छानबिन हुने बताएका छन् । एमाले सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश भट्टराई नेतृत्वको टोलीसँग मंगलबार भएको भेटमा गृहमन्त्री खाँणले  गत २८ वैशाखको राति खोक्लिङको दुङ्जामा भिरबाट लडेर कार्की मृत्यु भएको विषयमा छानबिन हुने बताएका हुन् । छानबिनबाट दोषी देखिएकालाई कारबाही गर्ने मन्त्री खाँणको प्रतिबद्धता छ ।  ‘नागरिकको जीवनरक्षा गर्ने सरकारको दायित्व हो । ताप्लेजुङमा २८ वैशाखको राति भएको घटना

सम्बन्धित सामग्री

ताप्लेजुङ कारागारमा खेलकुद प्रतियोगिता

ताप्लेजुङ कारागारमा कैदीबन्दी बीच फुटसल र भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

ताप्लेजुङ बजारमा नगरपालिकाले डोजर चलायाे

ताप्लेजुङ – ताप्लेजुङकाे फुङलिङ नगरपालिकाले ताप्लेजुङ बजार क्षेत्रका अनधिकृत संरचना हटाउन डाेजर चलाएकाे छ । नगरपालिकाले ताप्लेजुङ बजारमा पर्ने मेची राजमार्गकाे दायाँ–बायाँका अनधिकृत संरचना हटाउन पटक–पटक सूचना निकालेर आग्रह गरेकाे थियाे । सूचना दिँदा पनि अटेरी गरेपछि नगरपालिकाले आज मङ्गलवार अनधिकृत संरचना आफैँ हटाउन थालेकाे हाे । नगरपालिकाका मेयर अमिर मादेनले सडक डिभिजन कार्यालय इलामको समन्वयमा नगरपालिकाले मेची राजमार्गकाे सडकबाट दायाँ–बायाँ साढे सात मिटरभित्र पर्ने स...

माघ १४ गते ताप्लेजुङ रन प्रतियोगिता हुने

ताप्लेजुङ सदरमुकाम फुङलिङमा माघ १४ गते ताप्लेजुङ रन प्रतियोगिता हुने भएको छ।

माघ १४ गते ताप्लेजुङ रन प्रतियोगिता हुने

ताप्लेजुङ सदरमुकाम फुङलिङमा माघ १४ गते ताप्लेजुङ रन प्रतियोगिता हुने भएको छ।

लामो समयपछि ताप्लेजुङ–विराटनगर परीक्षण उडान

नेपाल वायुसेवा निगमले १४ वर्षपछि विराटनगर–ताप्लेजुङ परीक्षण उडान गरेको छ। निगमका ताप्लेजुङ स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बुले बिहीबार बिहान यात्रु लिएर काठमाडौंबाट आएको जहाजले ताप्लेजुङ–विराटनगर–ताप्लेजुङ उडान गरेको बताए। ‘१४ वर्षअघि ताप्लेजुङ–विराटनगर उडान...

प्रचण्डले ताप्लेजुङ र खोटाङको सभालाई सम्बोधन गर्ने

ताप्लेजुङ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। सत्ता गठबन्धन ताप्लेजुङद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न दाहाल ताप्लेजुङ आउने भएको जिल्ला निर्वाचन परिचालन समितिका संयोजक मिङ्मा डण्डु शेर्पाले जानकारी दिए। सदरमुकामस्थित तोक्मेडाँडामा आयोजित सभालाई नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा […]

ताप्लेजुङ महोत्सव शुरु (तस्बिरसहित)

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा 'ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव' शुरु भएको छ । महोत्सवको पहिलो दिन सदरमुकाम फुङलिङ तोक्मडाँडाबाट सुरु भएको कलशयात्रा सिद्धिडाँडास्थित चण्डेश्वर धाम पुगेर टुङ्गिने छ । विभिन्न समूह, संस्था, विद्यालय र सर्वसाधारणले उत्साहजनकरुपमा कलशयात्रामा सहभागिता जनाएका छन् । ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव मूल समारोह समितिका संयोजक अध्यक्ष तारानाथ घिमिरेले कलशयात्रामा सहभागिता जनाउने सबैप्रति आभार व्यक्त गर्नुभयो । यस्तै  पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेब...

ताप्लेजुङ सदरमुकाम फुङलिङको कोप्चे बजारमा आगलागी

ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको थियो । स्थानीयवासीका अनुसार शुक्रबार बिहान ८ बजे अचानक आगलागी सुरु भएको हो । आगलागीबाट एक घर जलेको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि स्थानीय […]

निरन्तर पानी परिरहँदा ताप्लेजुङ अन्धकार

ताप्लेजुङ – निरन्तर पानी परिरहँदा तीन दिनदेखि ताप्लेजुङ जिल्ला अन्धकार भएको छ । बिजुली लाइन र सञ्चार सेवा बन्द भएसँगै ताप्लेजुङ जिल्ला अन्धकार भएको हो । गएकाे आइतवारदेखि निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा राष्ट्रिय प्रसारण लाइन सुनसरी जिल्लाको इनरुवा ट्रन्समिटरमा समस्या आएसँगै ताप्लेजुङमा बिजुली प्रवाहमा समस्या आएको विद्युत् प्राधिकरण ताप्लेजुङले जनाएको छ । बिजुली नभएपछि सोमवारदेखि मोबाइल सेवासमेत बन्द भएको छ । ल्यान्ड लाइन सेवा, इन्टरनेट सेवा, मोबाइल सेवामा अवराेध भएको छ । साथै बिजुली नहुँदा स्थानीय सञ्चार माध्यमसम...