नेपाल वायुसेवा निगमले १४ वर्षपछि विराटनगर–ताप्लेजुङ परीक्षण उडान गरेको छ। निगमका ताप्लेजुङ स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बुले बिहीबार बिहान यात्रु लिएर काठमाडौंबाट आएको जहाजले ताप्लेजुङ–विराटनगर–ताप्लेजुङ उडान गरेको बताए।
‘१४ वर्षअघि ताप्लेजुङ–विराटनगर उडान...