ताप्लेजुङ सदरमुकाम फुङलिङको कोप्चे बजारमा आगलागी

ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको थियो । स्थानीयवासीका अनुसार शुक्रबार बिहान ८ बजे अचानक आगलागी सुरु भएको हो । आगलागीबाट एक घर जलेको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि स्थानीय […]

सम्बन्धित सामग्री

ताप्लेजुङ आगलागी : ७० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे प्रारम्भिक तथ्याङ्क

ताप्लेजुङ – ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आज शुक्रवार बिहान भएको आगलागीबाट झन्डै ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ । आगलागीमा परेर एक जनाको ज्यान गएको छ । आगलागीबाट घाइते भएकी ६७ वर्षीया चुलीमाया लिम्बूलाई जिल्ला अस्पताल पु¥याउनासाथ ज्यान गएको हो । यस्तै आगलागीमा परेर १६ वर्षीया रेविना लिम्बू सामान्य घाइते हुनुभएको छ ।  आगलागीका कारण दुई घर जलेको छ । ती दुई घरमा डेरा गरी बस्नेसहित सात परिवारका २३ जना विस्थापित भएका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभ...

ताप्लेजुङ सदरमुकाममा आगलागी: एकजनाको मृत्यु

ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङलिङ–४ स्थित कोप्चेमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। कोप्चेकी संगीता मादेनको घरमा शुक्रबार बिहान ८ः१५ बजे आगलागी सुरु भएको प्रहरीले जनाएको छ। आगलागीबाट मादेनको घरमा डेरा गरी बस्ने मैयाखोला गाउँपालिका–१ की ६७ वर्षीया चुलीमाया लिम्बूको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ। नगरपालिकाको दमकल, नेपाली सेना, प्रहरी, […]

ताप्लेजुङको कोप्चे बजारमा आगलागी हुँदा एक वृद्धाको मृत्यु

काठमाडौं :  ताप्लेजुङको  सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागी हुँदा एकजना वृद्धाको मृत्यु भएको छ।कोप्चे बजारमा रहेको शिव मादेनको घरमा आगलागी हुँदा उक्त घर पूर्ण रुपमा क्षति भएको र रवीन्द्र आङ्वोहाङको घरमा डेरा गरी बस्ने ६७ वर्षीया चुलीमाया लिम्बुको ग्यास पड्किएर मृत्यु भएको ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार आगो नियन्त्रणमा आइसकेको छ। बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो। वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा य

ताप्लेजुङकाे फुङलिङस्थित कोप्चेमा आगलागी

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको हाे ।  स्थानीयवासीका अनुसार  बिहान ८ बजे अचानक आगलागी सुरु...

ताप्लेजुङको आगलागी नियन्त्रणमा

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ। कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ।...

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ ।

ताप्लेजुङ सदरमुकाममा आगलागी, नियन्त्रणकाे प्रयास जारी

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको हो ।

ताप्लेजुङ सदरमुकाममा आगलागीबाट एउटा घर जल्यो, आसपासका घरहरु जोखिममा

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थ्ति कोप्चेमा आज बिहान आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट आगलागी सुरू भएको हो । आगलागीबाट एउटा घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन । आगलागीबाट आसपासका घरहरु जोखिममा परेका छन् । आगो नियन्त्रण गर्न फुङलिङ नगरपालिकाको दमकल तथा स्थानीय र सुरक्षाकर्मी खटिएका छन् […]

ताप्लेजुङ सदरमुकाममा आगलागी

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ । स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो । आगलागीबाट एक घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन् । आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन् ।आगो अन्यत्र सल्किए कोप्चेबजार पूरै जोखिममा पर्ने देखिन्

आगलागी पश्चातकाे दोभान बजार , ४९ घर जलेर नष्ट ( १० तस्विरहरू)

ताप्लेजुङ / ताप्लेजुङको दोभान बजारमा एका बिहानै आगलागी भएको छ। मेरिङ्देन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको संगम क्षेत्र  दोभान बजारमा बिहान ९ बजे बाट सुरु भएको आगलागी नियन्त्रणमा आएकाे छ । आगाेलागीका कारण ४९ ओटा घर जलेर पुर्ण रुपमा नस्ट हुदा ५५ परिवार बिस्थापित भएका छन | दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो र... The post आगलागी पश्चातकाे दोभान बजार , ४९ घर जलेर नष्ट ( १० तस्विरहरू) appeared first on Purbeli News.