पाउरोटीबाटै पालनपोषण

जुम्ला सदरमुकाम चन्दननाथ नगरपालिका–५ कालेखोलीमा ‘सन्देश एन्ड जनेस पाउरोटी उद्योग’ छ।

सम्बन्धित सामग्री

बाह्र दिनमा आमा गुमाएकी लक्ष्मी बुढाको पालनपोषण कोपिला भ्यालीले गर्ने

सिमकोट- जन्मेको बाह्र दिनमा आमा गुमाएकी लक्ष्मी बुढाको आगामी दिनको पालनपोषण र पठनपाठनको जिम्मा सुर्खेतस्थित कोपिला भ्याली नामक बालगृहले लिएको छ। नवजात शिशुलाई पालनपोषण गर्न घरपरिवारका सदस्यहरूलाई समस्या हुने देखिएपछि कोपिला भ्यालीले बुढाको जिम्मा लिएको हो। ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले नवजात शिशु बुढाको पालनपोषण र पठनपाठनको जिम्मा सुर्खेतस्थित कोपिला भ्याली नामको बालगृहले लिएको बताए। […]

अनाथ बालबालिकाको स्याहार सुसार, पालनपोषण र शिक्षाका लागि  महायज्ञ

बुटवल।  रामचन्द्र–मैनादेवी अनाथ आश्रममा आश्रित बालबालिकाको रेखदेख, स्याहार सुसार, उनीहरुको पालनपोषण, शिक्षादिक्षाका लागि  १ करोड अक्षयकोष पुर्‍याउने  लक्ष्यसहित पाँचौँ  महायज्ञ सुरु गरिएको छ । तीन दशकदेखि अनाथ–असहाय बालबालिकाको पालनपोषण र शिक्षा दिक्षामा समर्पित छिन् रुपन्देही तिलोत्तमा–६ की मैनादेवी भण्डारी  बुबाको समाजसेवाबाट प्रभावित मैनादेवीले २०५३ सालमा रुपन्देहीको साबिक आनन्दवनमा बाबुआमा गुमाएका साहारा विहीन अनाथ बालबालिकाका लागि […]

आमाको निधनपछि अलपत्र बाजुराका ६ बालबालिकाको उद्धार

शान्ति सेवा गृहले बालबालिकाको पालनपोषण र शिक्षाको जिम्मेवारीसहित सोमबार उद्धार गरेर काठमाडौं ल्याउँदै आमाको निधन भएपछि अलपत्र परेका बाजुराको त्रिवेणी नगरपालिका– १ नेपाली टोलका ६ बालबालिकाको उद्धार भएको छ । काठमाडौंमा रहेको शान्ति...

बाबु-आमाको हेरचाह नगर्ने सन्तानले पैतृक सम्पत्ति नपाउने

साउन ४ गते बुधबार संघीय संसदबाट पारित भएको कानुन अनुसार अब वृद्ध बाबुआमाको पालनपोषण नगर्ने सन्तानले बाबुआमाको सम्पत्ति पनि पाउने छैनन् र सम्पत्ति पनि जफ्त गरिनेछ । सरकारले ज्येष्ठ नागरिकको हक, अधिकार संरक्षण र पालनपोषण सुनिश्चित गर्न राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ …

जेष्ठ नागरिकको हेरचाह सन्तानले नगरे स्थानीय तहलाई अधिकार र दायित्व दुवै

काठमाडौँ– जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह सन्तानले गर्नुपर्ने र सन्तानले नगरे स्थानीय तह जवाफदेही हुने गरी विधेयक पारित भएको छ। जेष्ठ नागरिकप्रति सकेसम्म उनका सन्तानलाई नै पालनपोषण गर्न लगाउने यदि त्यो सम्भव नभएमा चल अचल सम्पत्तिको स्वामित्व लिएर भए पनि स्थानीय तहको वडाले त्यसको जिम्मेवारी लिनुपर्ने प्रावधान पारित कानुनमा राखिएको छ। कानुनले जेष्ठ नागरिकको पालन […]

'ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छ'

बुधबार प्रतिनिधि सभाको बैठकमा महिला तथा सामाजिक समितिको प्रतिवेदनसहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदैँ मन्त्री रेग्मीले यस्तो बताएकी हुन्।...

ज्येष्ठ नागरिकको पालनपोषण अब स्थानीय तहले गर्ने

काठमाडौँ। देशका जुनसुकै भू-भागमा बेसहारा बनेका ज्येष्ठ नागरिकको पालनपोषण र हेरचाह अब स्थानीय सरकारले  गर्ने भएको छ। तर  त्यस्ता बेसाहारा नागरिकको जायजेथा वा अंश भाग स्थानीय तहले आफ्नो स्वामित्वमा ल्याई निजको हकहितका लागि ...