'ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छ'

बुधबार प्रतिनिधि सभाको बैठकमा महिला तथा सामाजिक समितिको प्रतिवेदनसहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदैँ मन्त्री रेग्मीले यस्तो बताएकी हुन्।...

सम्बन्धित सामग्री

‘ज्येष्ठ नागरिकको पालनपोषणको जिम्मेवारी स्थानीय सरकारले लिनु परयो’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने बताएकी छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक समितिको प्रतिवेदनसहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री रेग्मीले यस्तो बताएकी हुन् । उनले ज्येष्ठ नागरिकलाई हेर्ने जिम्मेवारी सरकारले लिनुपर्ने बताइन् […]

जेष्ठ नागरिकको हेरचाह सन्तानले नगरे स्थानीय तहलाई अधिकार र दायित्व दुवै

काठमाडौँ– जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह सन्तानले गर्नुपर्ने र सन्तानले नगरे स्थानीय तह जवाफदेही हुने गरी विधेयक पारित भएको छ। जेष्ठ नागरिकप्रति सकेसम्म उनका सन्तानलाई नै पालनपोषण गर्न लगाउने यदि त्यो सम्भव नभएमा चल अचल सम्पत्तिको स्वामित्व लिएर भए पनि स्थानीय तहको वडाले त्यसको जिम्मेवारी लिनुपर्ने प्रावधान पारित कानुनमा राखिएको छ। कानुनले जेष्ठ नागरिकको पालन […]

ज्येष्ठ नागरिकको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छ : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने बताउनुभएको छ ।

ज्येष्ठ नागरिकलाई हेर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छ : मन्त्री रेग्मी

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने बताएकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा महिला तथा सामाजिक समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफलका क्रममा उठेका प्र...