बाह्र दिनमा आमा गुमाएकी लक्ष्मी बुढाको पालनपोषण कोपिला भ्यालीले गर्ने

सिमकोट- जन्मेको बाह्र दिनमा आमा गुमाएकी लक्ष्मी बुढाको आगामी दिनको पालनपोषण र पठनपाठनको जिम्मा सुर्खेतस्थित कोपिला भ्याली नामक बालगृहले लिएको छ। नवजात शिशुलाई पालनपोषण गर्न घरपरिवारका सदस्यहरूलाई समस्या हुने देखिएपछि कोपिला भ्यालीले बुढाको जिम्मा लिएको हो। ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले नवजात शिशु बुढाको पालनपोषण र पठनपाठनको जिम्मा सुर्खेतस्थित कोपिला भ्याली नामको बालगृहले लिएको बताए। […]

सम्बन्धित सामग्री

छोरी हुँदा पढ्ने सपना आमा भएपछि पूरा

भक्तपुर जन्मघर, फर्पिङ कर्मघर । भूगोलले त यो दूरीको हिसाब अंकमा लगाउँला नै । तर ललिता लामिछानेले भोगेको हण्डर र ठक्करका चोट बेहिसाब छन् । फर्केर हेर्दा लाग्छ– यही मान, अपमान र भुक्तमान नै उनलाई सफल बनाउने उर्जा थिए । पालनपोषण गर्ने बुबा सानैमा बिते । जाउलो जुराउन हम्मे पर्ने परिवार त्यसमाथि घरकै मूल खाँबो […]

बा–आमा बन्न सक्यौं र ?

छोराछोरी जन्माएपछि हामीमध्ये अधिकांशलाई बा–आमा बन्यौं भन्ने लाग्दछ । तर वास्तविकता बालबालिकाप्रति उनीहरूको व्यवहार तथा सोचले छर्लङ्ग पारिरहेको हुन्छ । बच्चा जन्माएर मात्र पुग्दैन, उचित पालनपोषण, असल संस्कार र राम्रो शिक्षादीक्षाले मात्र असल बाबु–आमा बन्न सकिन्छ । बाबु–आमाले बच्चाको चौतर्फी विकासमा ख्याल पुर्‍याउनुपर्छ । विद्यालयको बैठक तथा परीक्षाफल वितरणको दिनमा आफ्ना बालबालिकाको गुनासो राख्ने अभिभावकको […]

सहारा गुमाएका बेसहारा दाजुभाइको दर्दनाक कथा

सुर्खेत – खाली खुट्टा। ख्याउटे ज्यान। निर्दोष अनुहार। बिनोद र काले दुई दाजुभाइ सँगसँगै उभिँदा अरु मानिस पनि भावुक हुन्छन्। यसै टुहुरा, बेसहारा। उमेरले ९-१० वर्षको काले र बिनोद साहाराको खोजीमा छन्। दैलेखको ठाटीकाँध गाउँपालिका १ सिराडीका बिनोद र काले विश्वकर्मा आमा बुबा र पालनपोषण गर्दै आएका हजुरबाको पनि निधनपश्चात् बेसहारा भए। उनीहरुको यो संसारमा […]

गुणस्तर सुधार्न आमाहरूलाई पनि सक्रिय बनाउँदै पद्मोदय मावि

संस्कृतमा श्लोक नै छ, ‘नास्ति विद्या समे चक्षुर्नास्ति मातृ समोगुरू’ अर्थात् संसारमा विद्याजस्तो कुनै नेत्र छैन र आमा जस्तो कोही गुरू हुँदैनन् । आमाको महत्व जीवनका कुन क्षणमा हुँदैन र ? दस महिना गर्भमा राखेर कठिन पीडाले सन्तान पैदा भएदेखि पालनपोषण गर्न, हुर्काउन र उचित शिक्षा एवं संस्कारमा अभिभावक, त्यसमा पनि आमाको अहम् भूमिका हुन्छ ।बालबालिका हुर्किएर विद्यालय जान थालेपछि उनीहरुको शैक्षिक उन्नयनका लागि अभिभावक विद्यालयप्रति विश्वस्त हुन्छन् । आमा–बाबा घर, व्यवसाय र कार्यालयका

गुणस्तर सुधार्न आमाहरुलाई पनि सक्रिय बनाउँदै पद्मोदय मावि

काठमाडौँ, २४ असार । संस्कृतमा श्लोक नै छ, ‘नास्ति विद्या समे चक्षुर्नास्ति मातृ समोगुरू’ अर्थात् संसारमा विद्याजस्तो कुनै नेत्र छैन र आमा जस्तो कोही गुरू हुँदैनन् । आमाको महत्व जीवनका कुन क्षणमा हुँदैन र ? दस महिना गर्भमा राखेर कठिन पीडाले सन्तान पैदा भएदेखि पालनपोषण गर्न, हुर्काउन र उचित शिक्षा एवं संस्कारमा अभिभावक, त्यसमा पनि […]

आमाको कोसेली : जीवन बीमा

आमा बुबाको लागि आफ्ना सन्तान प्राण भन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्जवल भविष्यको चाहाना सदैव आमा बुबाले राखेका हुन्छन् । उनीहरुको पालनपोषण, शिक्षादिक्षा, विवाह, ब्रतबन्ध आदि अविस्मरणीय रहोस् भन्ने इच्छा सबै अभिभावकको हुन्छ । छोरा छोरीको विवाह अभिभावकको लागि एक अमूल्य क्षण हुन्छ ।यसै क्षणलाई यादगार बनाउन कुश्मा निवासी मेनका रेग्मीले आफुले बचत गरी जम्मा भएको रकमबाट आफ्ना छोरी ज्वाईंलाई उपहार स्वरुप जीवन बीमा गरिदिएकी छिन् ।  जीवनमा आइपर्न सक्ने जोखिम बहन र बचत पनि होस भन्ने उद्दे

कथा : छाता

परिवारमा चार जना थिए, बाबु, आमा, छोरो र बुहारी । देशको परिस्थितिले तिनीहरूलाई दासको रूपमा परिणत गरेको थियो । सात सालको क्रान्तिमा आफैले झन्डा बोकेको बाबु आफूलाई प्रजातन्त्रको संस्थापक ठान्थ्यो । सत्र सालमा प्रजातन्त्रमाथि पञ्चायतले धावा बोलेपछि बाबु बिदेसियो ।एक्लो छोराको पालनपोषण गरेर बसेकी आमा समयको दौरानमा पञ्चनेतृ बन्न पुगी । बिस्तारै बढ्दै गएको छोरो आफ्नोे बाबुलाई अराष्ट्रिय तत्व घोषित गरेर विदेश लखेट्ने सरकारसित खुबै रिसाएको थियो । त्यसको बदला लिन सुरुमा ऊ विद्यार्थी सङ्गठनमा लाग्यो र त्यस

सर्वोच्चले आमा पाल्ने छोरा होइन, हक छाडेकी विवाहिता छोरीलाई दिलायो सम्पत्ति

सर्वोच्च अदालतले पृथ्वीनारायण शाहका सन्तानी जोडिएको एक अपुताली मुद्दामा नजीर र सिद्धान्तको धरातलबाट टाढा निस्केर आमाको पालनपोषण गरिरहेको छोराको साटो हक त्यागिसकेकी छोरीलाई सम्पत्ति दिने फैसला गरेको छ ।

सोनम कपुर आमा बन्दै, सेयर गरिन् बेबी बम्पको तस्वीर

काठमाडौं । बलिउड अभिनेत्री सोनम कपुर आमा बन्दैछिन् । सामाजिक सञ्जाल इन्स्टाग्राम आफ्नो बेबी बम्पको तस्वीर सेयर गर्दै उनले आफू गर्भवती रहेको जानकारी दिएकी हुन् । तस्वीरमा उनी आफ्ना श्रीमान आनन्द आहुजासँग देखिन्छिन् । सोनमले यो तस्वीर सेयर गर्दै लेखेकी छन्, ‘चार हात, जो जतिसक्दो राम्रो तरीकाले तपाईंको पालनपोषण गर्न सकुँ, यो दिल तपाईंकै  लागि […]

आमा बुबालाई हेला गरे सम्पति फिर्ता हुन्छ !

सम्पत्ति लिएर पनि कतिपय सन्तानले वृद्ध आमाबुवालाई हेला गरेको पाइन्छ । सम्पत्ति लिएकोले पालनपोषण गर्नुपर्ने भनेर जेष्ठ नागरिक ऐन, २०६३ ले सुरक्षित गरेको छ । तरपनि धेरै जेष्ठ नागरिक छोराछोरीविरुद्ध जानुभन्दा अन्याय सहेर बसेको देखिन्छ । छोराछोरीले नहेर्ने स्थितीको लागि राज्यले हेर्ने व्यवस्था हुनुपर्ने अधिवक्ता मुरारी सापकोटा बताउछन् । छोराछोरीको नाम गरिएको सम्पत्ति न्याय गर्ने मामिलामा अदालतले फर्काइदिन सक्छ