छोराछोरीले अपहेलना गरेका जेष्ठ नागरिकको जिम्मा स्थानीय सरकारले लिनुपर्छ : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने बताएकी छन् ।  बुधबार प्रतिनिधि सभाको बैठकमा महिला तथा सामाजिक समितिको प्रतिवेदन सहितको...

सम्बन्धित सामग्री

महिला मन्त्रालयमाथि पनि हिंसा भइरहेको छः मन्त्री रेग्मी

काठमाडौं– महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयमाथि पनि हिंसा भइरहेको बताएकी छन् । ८० प्रतिशत नागरिकको प्रतिनिधित्व गर्ने मन्त्रालयलाई सबैभन्दा कम बजेट दिएर राज्यले हिंसा गरिरहेको बताइन् ।  मन्त्री रेग्मीले अन्य मन्त्रालयलाई ८० अर्ब रुपैयाँ दिइँदा पनि महिला मन्त्रालयलाई ८० करोड मात्र दिइ...

महिला मन्त्रालयलाई थोरै बजेट दिनुपनि ‘महिला हिंसा’ नै हो : मन्त्री रेग्मी

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिलाको क्षेत्रमा काम गर्ने मन्त्रालयलाई थोरै बजेट दिनुपनि महिला हिंसाकै एक रुप भएको टिप्पणी गरेकी छिन् । बुधबार मन्त्रालय, कोसिस, महिला कानुन र विकास मञ्चले संयुक्त रुपमा गरेको ‘लैङ्गिक हिंसाको सम्वोधन र सेवा प्रवाहमा प्रभावकारिता विषयक अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले देशको ८० प्रतिशत जनसंख्याको मुद्धालाई सम्वोधन गर्ने मन्त्रालयलाई अन्य मन्त्रालयको तुलनामा सबैभन्दा कम बजेट दिने गरेको उल्लेख गरिन् । मन्त्री र

घर–घरमा यौन हिंसा छ : मन्त्री रेग्मी

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले घर– घरमा यौन हिंसा रहेको बताएकी छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हरेक घरमा महिलामाथि यौन हिंसा हुने गरेको बताइन् ।उनी भन्छिन्, ‘हिंसाको बारेमा खुलस्त कुरा गर्ने वातावरण नभएर हो, नत्र यहाँ घर–घरमा महिलाहरु हिंसामा परेका छन् । ’ उनले यसका लागि कानुन मन्त्रालयलगायत सबै निकायले गम्भिर भएर काम गर्न आग्रहसमेत गरिन् । छलफल कार्यक्रममा उनले हदम्यादका कुरा राख्ने हो भने

यौन हिंसाको मुद्दामा हदम्याद नराखौँ : मन्त्री रेग्मी

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले घर– घरमा यौन हिंसा भएको बताएकी छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हरेक घरमा महिलामाथि यौन हिंसा हुने गरेको बताइन् ।उनले भनिन्, ‘हिंसाको बारेमा खुलस्त कुरा गर्ने वातावरण नभएर हो, नत्र यहाँ घर–घरमा महिलाहरु हिंसामा परेका छन् ।’ घरभित्रै महिलाहरु यौन हिंसामा परेका छन् उनले भनिन् । यसका लागि कानुन मन्त्रालय लगायत सबै निकायले गम्भिर भएर काम गर्न उनले आग्रहसमेत गरेकी छ

महिलालाई नेता बन्ने तालिम दिनुपर्छ : मन्त्री रेग्मी

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले राजनीतिक नेतृत्वमा महिलाको सहभागिता बढाउन गाँउ–गाँउमा महिलाहरुलाई नेता बन्ने तालिम दिनुपर्ने बताएकी छन् । आउँदै गरेको स्थानीय तहको निर्वाचनमा महिलाहरुको सहभागिता बढाउन उनीहरुलाई राजनीतिप्रति आकर्षण गर्न आवश्यक रहेको उनले बताइन् । ‘हरेक दिन महिलामाथि हत्या, हिंसा र बलात्कार भैरहेको छ, त्यसको न्युनिकरणको लागि महिला साक्षर, आत्मनिर्भर र नेतृत्व तहमा हुन आवश्यक छ’ उनले भनिन् । तल्लो तहदेखि नै महिलालाई साक्षर बनाउँदै राजनीत

आर्थिक गतिविधिमा महिलाको पहुँच बढाएर अधिकार सुनिश्चित गर्नुपर्छः  मन्त्री रेग्मी

उद्यमशिलता मार्फत महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् । चेम्बरले ११२औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा आज छलफलको आयोजना गरेको थियो । यही कार्यक्रममा बोल्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले आर्थिक गतिविधिमा महिलाको पहुँच बढाएर अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् । आर्थिक विकासमा महिलाको सहभागिता वृद्धिका लागि उत्पादनदेखि बजारीकरणसम्म रा

समग्र महिलाका समस्या समाधान गर्छु : मन्त्री रेग्मी

काठमाडौँ - नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले समग्र महिलाका समस्या पहिचान गरि समाधान गर्ने बताएका छन् । शुक्रबार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीका रुपमा पदभार ग्रहण गर्दै उनले महिलाकै क्षेत्रमा लामो समय काम गरेकाले यस मन्त्रालयमा आएको बताएका हुन् । उनले जेष्ठ नागरिकका सस्या समाधान गर्न…