खोपको बन्दोबस्तो गर्न ललितपुर उद्योग वाणिज्य संघको माग

ललितपुर (नेस) । ललितपुर उद्योग वाणिज्य संघले उद्यमी, व्यवसायी र कामदारको लागि थप खोपको व्यवस्थ गर्न ललितपुर महानगपालिकासमक्ष माग गरेका छन् । कोरोना संक्रमणसँगै आर्थिक क्रियाकलाप सञ्चालन गर्दै लैजानुपर्ने बाध्यता भएको भन्दै संघले सो माग गरेको हो । महासचिव रुपकमान महर्जनका अनुसार हालसम्म संघको सिफारिशमा महानगरपालिकाले ३ हजार खोप उपलब्ध गराइसकेको जनाएको छ । त्यसमध्ये […]

सम्बन्धित सामग्री

माइतीघरमा प्रदर्शन : 'ब्याजदर चर्को भो, गरिखान गाह्रो भो' [फोटोफिचर]

माइतीघरमा मण्डलामा उद्योगी तथा ब्यापारीहरुले बैंकहरुको ब्याजदरविरुद्ध प्रदर्शन गरेका छन् । खाद्य व्यापार संघ, ललितपुर उद्योग वाणिज्य संघ, भक्तपुर उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले संयूक्त रुपमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

ललितपुरमा महिला उद्यमी मेला आज

ललितपुर महानगरपालिका– १६ वडा कार्यालयको आयोजनामा महिला उद्यमी मेला शुक्रबार सुरु हुने भएको छ ।१ सय १२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला सशक्तिकरणको आधारः उद्यमशीलता र रोजगार भन्ने नाराका साथ ललितपुरको नागबहाल र इलाननीमा मेला सुरु हुन लागिएको हो । नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ, नागबहाल टोल सुधार समिति र इलाननी टोल […]

ललितपुरमा उद्यमी महिला मेला हुने

ललितपुर महानगरपालिकाका १६ नम्बर वडाको आयोजनामा उद्यमी महिला मेला हुने भएको छ ।ललितपुर महानगरपालिका १६ नम्बर वडाको मुख्य भागमा अवस्थित नागबहालमा मेला २७, २८ र २९ फागुनामा मेला सञ्चालन हुने भएको हो । महिला सशक्तिकरणको आधारः उद्यमशीलता र रोजगार भन्ने नाराका साथ नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ, नागबहाल टोल सुधार समिति र इलाननी […]

बैंकको ज्यादतीविरुद्ध सडकमा उत्रिने व्यवसायीको चेतावनी

ललितपुर । कोरोना महामारीबाट संकटमा परेका व्यवसायीलाई बैंकले दुःख दिएको भन्दै बैंकको ज्यादतीविरुद्ध आफूहरू सडकमा उत्रिने उद्यमी व्यवसायीहरूले बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघ, राजस्व समितिले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा समावेश गर्नुपर्ने विषयमा सुझाव संकलन गर्न ललितपुरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा उनीहरूले सो कुरा बताएका हुन् । संकटका बेलाको समय पारेर बैंकले उद्योगी […]

बैंकको ज्यादतीविरुद्ध सडकमा उत्रिने व्यवसायीहरूको चेतावनी

न्युज अफ नेपाल, ललितपुर।  कोरोना महामारीबाट संकटमा परेका व्यवसायीलाई बैंकले दुःख दिएको भन्दै बैंकको ज्यादती विरुद्ध आफूहरू सडकमा उत्रिने उद्यमी व्यवसायीहरूले बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघ, राजस्व समितिले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा समावेश गर्नुपर्ने विषयमा सुझाव संकलन गर्न ललितपुरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनीहरूले सो कुरा बताएका हुन् । संकटका बेलाको समय […]

पब्लिक को–अपरेटिभको साइकल यात्रा

काठमाडौं (अस) । आन्तरिक पर्यटन प्रवद्र्धन, स्वस्थ जीवन, स्वच्छ वातावरण नारासहित पब्लिक को–अपरेटिभ लिमिटेडले स्थापनाको २५ औं वर्ष प्रवेश अवसरमा साइकल यात्रा सम्पन्न गरेको छ । १८ महिलासहित १२३ साइकल यात्री रहेको यात्रा धोबीघाट, ललितपुरदेखि कुपण्डोल, मंगलबजार, लगनखेल, जाउलाखेल, चोभार, पाँगा, कीर्तिपुर, टौदह हुँदै फर्पिङ ड्याम पुगेर सम्पन्न भएको थियो । साइकल र्‍याली उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरेकी थिइन् भने समापन दक्षिणकाली नगरपालिका  प्रमुख मोहन बस्नेत तथा उप–प्रमुख वसन्ती डंगोल तामाङले गरेका थिए । कार्यक्रममा जिल्ला प्रशासनका सहायक जिल्ला अधिकारी हरिप्रसाद पन्त, ललितपुर उद्योग वाणिज्य संघ अध्यक्ष मनोजबहादुर न्याछ्यों, बहुउद्दश्यीय सहकारी संघका माधव तिमिल्सिना, विभिन्न सहकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधि, संस्थाका कर्मचारीलगायत सहभागी थिए ।

लकडाउनविरुद्ध ब्यवसायी

कडाउनले मुलुकको अर्थतन्त्रमा गम्भीर समस्या परेको तथा निजी क्षेत्र र श्रमिकले थप लकडाउन बेहोर्न नसक्ने भन्दै काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला उद्योग वाणिज्य संघले विकल्प सोच्न सरकारसँग आग्रह गरेका छन् । उद्योग वाणिज्य संघ, काठमाडौंसहित ललितपुर उद्योग वाणिज्य संघ र भक्तपुर उद्योग वाणिज्य संघले लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई आग्रह गरेका हुन् ।

ललितपुर उद्योग वाणिज्य संघको ५२ औं स्थापना दिवस

ललितपुर उद्योग वाणिज्य संघको ५२ औं स्थापना दिवस चैत ४ गते संघको बालकुमारी स्थित भवन (क्याथफोर्ड कलेज) मा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइयो । कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले नेपालको चेम्बर आन्दोलनको इतिहासमा ५० वर्ष नाघेका थोरैमात्र संघ संगठनहरू छन् र त्यसमध्ये पनि निरन्तर सक्रिय र आफ्ना सदस्यहरूमाझ यस ललितपुर उद्योग वाणिज्य संघ लोकप्रिय रहेको बताए ।

मंसिरमा पन्ध्रौँ हस्तकला व्यापार मेला हुने

नेपाल हस्तकला महासंघको आयोजनामा आगामी मंसिर १ गतेदेखि ५ गतेसम्म १५औँ हस्तकला व्यापार मेला तथा १३औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनी हुने भएको छ । वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कर्मस, ललितपुर उद्योग वाणिज्य संघ, नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिकाको सहयोगमा हस्तकला व्यवसायको विकास विस्तार तथा…