नेपाल हस्तकला महासंघको आयोजनामा आगामी मंसिर १ गतेदेखि ५ गतेसम्म १५औँ हस्तकला व्यापार मेला तथा १३औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनी हुने भएको छ । वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कर्मस, ललितपुर उद्योग वाणिज्य संघ, नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिकाको सहयोगमा हस्तकला व्यवसायको विकास विस्तार तथा…