माइतीघरमा प्रदर्शन : 'ब्याजदर चर्को भो, गरिखान गाह्रो भो' [फोटोफिचर]

माइतीघरमा मण्डलामा उद्योगी तथा ब्यापारीहरुले बैंकहरुको ब्याजदरविरुद्ध प्रदर्शन गरेका छन् । खाद्य व्यापार संघ, ललितपुर उद्योग वाणिज्य संघ, भक्तपुर उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले संयूक्त रुपमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

सम्बन्धित सामग्री

गाँजा खेती गर्न पाउनुपर्ने मागसहित माइतीघरमा प्रदर्शन

काठमाण्डाै - नेकपा एमालेका नेता शेरबहादुर तामाङलगायत केही अभियन्ताहरूले गाँजा खेती गर्न पाउनुपर्छ भन्दै माइतीघरमा प्रदर्शन गरेका छन्। गाँजा खेती खुलाउनुपर्ने माग गर्दै आएका पूर्वमन्त्री समेत रहेका तामाङसहितका अभियन्ताहरु आज माइतीघरमा पुगेर प्रदर्शन गरेका हुन्। नेपाल गाँजा वैधानिक महाअभियानको अगुवाइमा प्रदर्शन भएको हो । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत् गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेपछि यसको पक्ष र विपक्षमा चर्चा भइरहेको छ । औषधि उपचारका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने सरकारले जना...

लिम्बुवान किरात प्रदेशको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरमा)

काठमाडौं : लिम्बुवान किरात प्रदेश घोषणा गर्न माग गर्दै माइतीघरमा सांकेतिक प्रदर्शन भएको छ।पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगरमा भएको प्रदर्शनलाई समर्थन गर्दै राजधानीको माइतीघरमा प्रदर्शन गरिएको हो।उता विराटनगरमा पनि बिहीबार मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरिएको छ।

पल शाहको समर्थनमा माइतीघरमा प्रदर्शन (फोटो)

काठमाडौं : बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पूर्ण विक्रम शाह 'पल शाह'को पक्षमा माइतीघरमा प्रदर्शन भएको छ।आफूलाई सामाजिक अभियन्ताको समूह बताउने  'हाम्रो टिम नेपाल' ले शुक्रबार विभिन्न नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।पल शाहलाई न्याय दे, पुरुष अधिकार सुनिश्चित गर, आरोप लाउँदैमा दोषी मान्ने प्रथा बन्द गर्, जस्ता नारा लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।बिहीबार उच्च अदालत पोखराले पनि अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान

पल शाहको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । अभिनेता पल शाहको रिहाइको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ । आज (शुक्रबार) हाम्रो टिम नेपाल अभियानले माइतीघर मण्डलामा पलको रिहाइको माग गरेर प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरूले पलको रिहाइको मागसहित पुरुष अधिकार सुनिश्चित गर्न पनि माग गरेका थिए । नेपालमा पुरुषहरूमाथि विभेद भइरहेको उनीहरूको दाबी छ । उनीहरूले पुरुष अधिकार सुनिश्चित […]

पश्चिम सेतीबारे एक लाख पत्रसहित माइतीघरमा प्रदर्शन

१४ चैत, काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि दबाब दिँदै एक समूहले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । बोलन्या थली नामक अभियानले पश्चिम सेती जलविद्युत निर्माणका लागि दबाब दिन सुदूरपश्चिमबासीका १ लाख चिठी र २२ डोका सहित माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । ३ दिन मण्डलामा प्रदर्शन गरेर ती पत्रहरु प्रधानमन्त्रीलाई बुझाउने तयारी […]

बालिका बलात्कारपछि हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

१ चैत, काठमाडौं । बलात्कारको विरोधमा मंगलबार महिलाहरुको एक समूहले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका-७ कि २१ महिने बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा उनीहरुले विरोध गरेका हुन् । ‘श्रीमती संगठन’ नामको व्यानरमा गरिएको विरोध प्रदर्शनमा महिहलाहरुले ‘बलात्कारको मुद्दालाई राजनीतिक एजेण्डा बनाऊ’, ‘बलात्कार तिमीहरुले गर्ने, लुकेर हामीले बस्‍ने’ लगायतका नारा लेखेको […]

वचत फिर्ता माग्दै सिभिल सहकारी पीडितको माइतीघरमा प्रदर्शन

१६ मंसिर, काठमाडौं । सिभिल वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताले आफ्नो वचत फिर्ताको माग गर्दै कााठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । आफूहरुले सहकारीमा वचन गर्न राखेको रकम पनि फिर्ता नपाएको भन्दै वचतकर्ताले प्रदर्शन गरेका हुन् । सहकारीले ठग्न पाइँदैन, हाम्रो वचत फिर्ता गर, हाम्रो पैसा फिर्ता देऊ, दुख पायो साराले इच्छाराजको पाराले जस्ता नारा […]

भूपेन्द्रको हत्यारालाई पक्राउ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

६ मंसिर, काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको १३ दिन पुग्दा पनि प्रहरीले आरोपीहरुलाई पक्राउ नगरेको भन्दै युवाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरुले तत्काल आरोपीलाई पक्राउ गरी न्याय दिन माग गरेका छन् । प्रदर्शनमा सहभागी मिलन ढकालले १३ दिन बितिसक्दा पनि प्रहरीले दोषीहरुलाई पक्राउ नगरेर भाग्ने समय दिएको […]

सीके राउतलाई पक्राउ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, कात्तिक ५ । जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पक्राउको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । नेपाल इन्जिनियर्स एशोसिएशन, बागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले राउतलाई पक्राउ माग गर्दै प्रदर्शन गरेको हो । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनपुरका प्रमुख राजेश कुशहवालाई हिजो जनमत पार्टीका कार्यक्रताले कुटपिट गरेका थिए । जनकपुरमा खनिएको […]

भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन (फोटो फिचर)

१ भदौ, काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध भूमिहीनहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । अखिल नेपाल किसान संघ र नेपाल भूमिहीन सुकुम्बासी संगठनले मंगलबार माइतीघर मण्डलामा संयुक्त रुपमा सडक प्रदर्शन गरेका हुन् । उनीहरुले ‘हाम्रो बसोबासको ग्यारेन्टी गर’, ‘भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय फिर्ता गर,’ ‘भूमिहीन सुकुम्बासी, दलित […]