बैंकको ज्यादतीविरुद्ध सडकमा उत्रिने व्यवसायीको चेतावनी

ललितपुर । कोरोना महामारीबाट संकटमा परेका व्यवसायीलाई बैंकले दुःख दिएको भन्दै बैंकको ज्यादतीविरुद्ध आफूहरू सडकमा उत्रिने उद्यमी व्यवसायीहरूले बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघ, राजस्व समितिले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा समावेश गर्नुपर्ने विषयमा सुझाव संकलन गर्न ललितपुरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा उनीहरूले सो कुरा बताएका हुन् । संकटका बेलाको समय पारेर बैंकले उद्योगी […]

सम्बन्धित सामग्री

सडक मर्मत नगरे दशैंको अग्रिम टिकट बुकिङ नखोल्ने यातायात व्यवसायीको चेतावनी

दशैं नजिकिदै गर्दा ठाउँठाउँमा सडक अवरुद्ध भएपछि यातायात व्यवसायीहरुले जतिसक्दो छिटो सडक मर्मत गर्न सरकारलाई आग्रह गरेका छन्। लामो तथा छोटो दूरीका अधिकांस सडकमा पहिरो गएको र खाल्डाखुल्डी परेको भन्दै...

सरकारले निर्णय नगरे १८ गतेदेखि सबै गाडी सडकमा निकाल्ने चेतावनी

काठमाण्डाै – यातायात व्यवसायीहरूले देशभर नै सार्वजनिक गाडी खुलाउनुपर्ने माग राखेका छन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र अखिल नेपाल यातायात मजदुर सङ्घले संयुक्त विज्ञप्ति निकालेर २५ सिटमाथिका गाडी मात्रै सञ्चालन गर्ने काठमाण्डौ उपत्यकाका जिल्ला प्रशासन कार्यालयको निर्णय अव्यावहारिक भएको बताएका छन् ।अरू क्षेत्र बिस्तारै खुल्दै गएको अवस्थामा यातायात क्षेत्रलाई पूर्णरूपमा खुल्न नदिने स्थानीय सरकारको निर्णय अव्यावहारिक भएको बताउँदै व्यवसायीले सरकारले आव...