उरा र भालाको आक्रामक अर्धशतक, पीएनजीले हरायो मलेसियालाई

काठमाडौं: नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गत आज सम्पन्न खेलमा पीएनजीले मलेसियालाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा पीएनजीले ८ विकेटको फराकिलो जित निकाल्दै आफ्नो चौथो खेलमा पहिलो जित निकालेको हो। यसअघिका खेलमा पीएनजी दुई पटक नेपालसँग र एकपटक मलेसियासँग पराजित भएको थियो। टस हारेर…

सम्बन्धित सामग्री

दोस्रो एकदिवसीयमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १ सय २३ रनले हरायो

काठमाण्डाै - दोस्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १ सय २३ रनले हराएको छ । हिजो भएको खेलमा अस्ट्रेलियाले दिएको ३ सय ९३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४१ ओभर ५ बलमा २ सय ६९ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका ४ जना खेलाडी अर्धशतक नजिक पुगेर आउट भए । हेनरिच कलासन र डेभिड मिलर ४९ रन तथा टेम्बा बामुभा ४६ रन र क्विन्टन डी कक ४५ रनमा आउट भए । अस्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक ४ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ९२ रन बनाएको थियो...

नेपाल टी–२० क्रिकेट लिगमा विराटनगरले काठमाण्डौलाई ७ विकेटले हरायो

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा आज भएको पहिलो खेलमा विराटनगर सुपर किङ्ग्सले काठमाण्डौ नाइट्सलाई ७ विकेटले हराएको छ । जितका लागि १ सय ५५ रनको लक्ष्य पाएको विराटनगरले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसका कप्तान रोहित पौडेलले अर्धशतक ६६ रन तथा गौरान्शु शर्माले अविजित ५१ रन बनाए । काठमाण्डौका अविनाश बोहोराले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । काठमाण्डौका सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४ रन तथा सन्दीप रजाली...

पोखराले काठमाडौँलाई हरायो, महर्जन र थरंगाको अर्धशतक

काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौँ नाइट्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले काठमाडौँलाई ५ विकेटले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौँले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। काठमाडौँका लागि आक्रामक ब्याटिङ गरेका एलेक्स ब्लेकले…

टि–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हरायो

आईसीसी टि–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । आज भएको सुपर १२ समूह ‘बी’ को खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हरायो । जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा सबै विकेट गुमाएर १ सय ३५ रन मात्रै बनाउन सक्यो ।  नेदरल्यान्ड्सका कोलिन एकरमनले ६२ रनको अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । बंगलादेशका तास्किन अहमदले चार तथा हसन मसुदले दुई विकेट लिए ।  होर्बाटमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले...

दीपेन्द्रसिंह ऐरीको अर्धशतक र ४ विकेट : नेपालले जित्यो त्रिदेशीय सिरिज

काठमाडौं : नेपालले त्रिदेशीय सिरिज जितेको छ। नेपालले फाइनलमा पपुवा न्युगिनी (पीएनजी)लाई हराउँदै सिरिज जितेको हो। त्रिदेशीय सिरिजमा नेपाल, मलेसिया र पपुवा न्युगिनी सहभागी थिए  कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीलाई ५० रनले हरायो। आज सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६…

नेपालले पीएनजीलाई हरायो

काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई दुई विकेटले पराजित गरेको छ। पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा ८ विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि रोहित कुमार पौडेल र आरिफ शेखले अर्धशतक प्रहार गरे। ८५ बलको सामना गरेका रोहितले चार चौकाको मद्दतमा ५८ रन बनाए […]

राजस्थानले चेन्नाइलाई हरायो, गायकवाडको शतक छायामा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा शनिबारको दोस्रो खेलमा राजस्थान रोएल्सले चेन्नाई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ । ओपनर रुतुराज गायकवाडको शतक मद्दतमा चेन्नाइले पहिले ब्याटिङ गर्दै चार विकेट गुमाएर १८९ रन बनाएको थियो । तर यशस्वी जैसवाल र शिभम दुबेले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि राजस्थानले १९० रनको लक्ष्य १७.३ […]

नेपालले अमेरिकालाई ५ विकेटले हरायो

काठमाण्डौ - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालको पुरुष क्रिकेट टोलीले अमेरिकालाई पाँच विकेटले हराएको छ ।अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले ८४ रन बनाए । त्यस्तै रोहित पौडेलले अविजित अर्धशतक बनाउँदा विनोद भण्डारी ३७ रन बनाएर आउट भए  ।बलिङतर्फ अमेरिकाका नोस्थुश केन्जिजे र निसर्ग पटेलले दुई-दुई विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा नाै विकेट गुमाउ...

नेपालले मलेसियालाई हरायो, मल्लको कीर्तिमानी अर्धशतक

८ साउन, काठमाडौं । ज्ञानेन्द्र मल्लको कीर्तिमानी अर्धशतक सँगै नेपालले मलेसियालाई ७ विकेटले हराएको छ र टी-२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ । यो जितसँगै नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै छ …