पोखराले काठमाडौँलाई हरायो, महर्जन र थरंगाको अर्धशतक

काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौँ नाइट्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले काठमाडौँलाई ५ विकेटले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौँले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। काठमाडौँका लागि आक्रामक ब्याटिङ गरेका एलेक्स ब्लेकले…