नेपालले अमेरिकालाई ५ विकेटले हरायो, कुशल भुर्तेलले ८४ रन बनाउँदा रोहित पौडेलको अर्धशतक

काठमाण्डौ - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालको पुरुष क्रिकेट टोलीले अमेरिकालाई पाँच विकेटले हराएको छ । अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले ८४ रन बनाए । त्यस्तै रोहित पौडेलले अविजित अर्धशतक बनाउँदा विनोद भण्डारी ३७ रन बनाएर आउट भए  । बलिङतर्फ अमेरिकाका नोस्थुश केन्जिजे र निसर्ग पटेलले दुई-दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा नाै...

सम्बन्धित सामग्री

नेपाली बलरको आक्रामक बलिङ, १७ रन बनाउँदा क्यानडाको २ विकेट पतन

काठमाडौं : आज पहिलो एकदिवसिय खेलमा नेपाली बलरले आक्रामक बलिङ गरेका छन्। क्यानडा–११ लाई २ सय १७ रनको जितको लक्ष्य दिएको नेपालले ४ ओभरको खेलमा दुई विकेट लिएको छ ।मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पुरा ओभर खेल्दै नेपालले २१६ रन बनाएको थियो। खेलमा बसिर अहमदले अर्धशतक हानेका थिए।दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास गरेको हो।  नेपाल ए को कप्तानी विनोद भण्डारीले गरेका छन्। प्रधानमन्त्री कप, यू–१९ विश्वकप र नेपालको

गुल्शनको आक्रामक अर्धसतक

पाँचौ नम्बर क्रिजमा आएका अलराउन्डर गुल्शन झाले ओमानविरुद्ध फाइनल खेलमा आक्रामक अर्धसतक बनाएका छन्।  गुल्शनले २० बलमा पाँच चौका र चार छक्कासहित अर्धसतक बनाएका हुन्।  १५.४ ओभरमा उनले अर्धसतक बनाउँदा नेपालले १२४...

पाकिस्तानसँग बङ्गलादेश १ सय ९३ रनमा अलआउट

काठमाण्डाै – एसिया कप क्रिकेटअन्तर्गत 'सुपर फाेर' काे पहिलाे खेलमा बङ्गलादेशले पाकिस्तानलाई १ सय ९४ रनकाे सामान्य लक्ष्य दिएकाे छ ।लाहाेरकाे गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे बङ्गलादेश ३८ ओभर ४ बलमा १ सय ९३ रन बनाउँदा अलआउट भयाे । बङ्गलादेशका लागि मुशफिकर रहिम र शाकिब अल हसनले अर्धशतक बनाए । मुशफिकर ६४ र शाकिब ५३ रन बनाएर आउट भए । बलिङतर्फ पाकिस्तानका हरिस राैफले ४ र नशीम शाहले ३ विकेट लिए ।समूह 'ए' बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा तथा समूह 'बी' बाट श्रीलङ्क...

एसेज सिरिज: दोस्रो टेस्टको पहिलो दिन अस्ट्रेलियाका तीन खेलाडीको अर्धशतक

काठमाडौँ- द एसेज सिरिजको दोस्रो टेस्टमा अस्ट्रेलियाले राम्रो सुरुवात गरेको छ। पहिलो दिन अस्ट्रेलियाले दिनको खेलको समाप्तीमा ५ विकेट गुमाउँदा ३३९ रन बनाएर खेलिरहेको छ। लर्ड्स मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि तीन ब्याटरले अर्धशतक बनाए। उसका लागि ओपनर डेभिड वार्नरले ६६ रन बनाउँदा ट्रेभिस हेड ७७ रनमा आउट भए। क्रिजमा अविजित रहेका […]

अफ्ठ्यारो अवस्थामा आयनको अर्धशतक, नेपाललाई सिरिज जित्न १ सय ७७ रनको लक्ष्य

काठमाडौं: नेपाल यूएई सिरिजको तेस्रो खेलमा नेपाललाई यूएईले १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले फितलो सुरुवात गरे पनि आयान अफ्जल खान र हजरत बिलालले ८३ रनको साझेदारी गर्दै यूएईको पारि उकासेका थिए। यूएईका लागि एलिसन सरफूले ३३ रन बनाउँदा रोहन मुस्तफाले २४ रन…

केन्यासँगकाे खेलमा ज्ञानेन्द्र मल्लले ५९ रन बनाए

काठमाण्डाै – केन्यासँगकाे पाँचाैँ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका छन् । मल्ल ४४ बलमा ५९ रन बनाएर आउट भए ।  ज्ञानेन्द्र ५९ रन बनाउँदा पाँच वटा चाैका र दुई वटा छक्का प्रहार गरे । उनी १४ ओभर २ बलमा भिराज पटेलकाे बलमा आउट भए । ज्ञानेन्द्रले तीन वर्षपछि टी–२० क्रिकेटमा अर्धशतक प्रहार गरेका हुन् । पाँच खेलकाे टी–२० शृङ्खलामा आज नेपाल र केन्याबीच निर्णायक खेल भइरहेकाे हाे । शृङ्खलामा नेपाल र केन्याले दुई–दुई वटा खेल जितेका छन् । आजकाे खेल जित्नेले श...

नेपालले युगाण्डालाई दियो १ सय रनको लक्ष्य, ज्योति चुकिन् अर्धशतकबाट

काठमाडौं: नेपाल र युगाण्डाबीच जारी टी २० सिरिजको तेस्रो खेलमा नेपालले युगाण्डालाई १ सय रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो। नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रन बनाउँदा अर्धशतक बनाउनबाट चुकिन्। त्यस्तै …

चार जनाले अर्धशतक बनाउँदा नेपालको सहज जित

काठमाडौं: क्रिकेट विश्वकप लिग २ को तयारीमा श्रीलंकामा रहेको नेपाली टोलीले लगातार तेस्रो जित निकालेको छ। श्रीलंका पुलिसविरुद्ध आज सम्पन्न खेलमा नेपाली टोली १४४ रनले विजयी भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३१ रन बनाएको थियो। उत्कृष्ट ब्याटिङ गरेको नेपालका नेपालका लागि ४…

नेपालले अमेरिकालाई ५ विकेटले हरायो

काठमाण्डौ - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालको पुरुष क्रिकेट टोलीले अमेरिकालाई पाँच विकेटले हराएको छ ।अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले ८४ रन बनाए । त्यस्तै रोहित पौडेलले अविजित अर्धशतक बनाउँदा विनोद भण्डारी ३७ रन बनाएर आउट भए  ।बलिङतर्फ अमेरिकाका नोस्थुश केन्जिजे र निसर्ग पटेलले दुई-दुई विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा नाै विकेट गुमाउ...

चेन्नईमाथि मुम्बईको सहज जित

काठमाडौं : इण्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सलाई ४ विकेटले पराजित गरेको छ। चेन्नईले दिएको २१९ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो।मुम्बईका लागि केरन पोलार्डले ३४ बलमा अविजित ८७ रन बनाएर मुम्बईलाई जित दिलाएका थिए।  पोलार्डले यस सिजनको आइपिएलको कम बलको अर्धशतक समेत बनाएका थिए। ८७ रन बनाउँदा ६ चौका र ८ छक्का प्रहार गरेका पोलार्डले १७ बलमा अर्धशतक पुरा गरेका थिए।त्यस्तै मुम्बईका लागि क्वेंटन डिककले ३८ रन बनाए भने कप्ता