राजस्थानले चेन्नाइलाई हरायो, गायकवाडको शतक छायामा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा शनिबारको दोस्रो खेलमा राजस्थान रोएल्सले चेन्नाई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ । ओपनर रुतुराज गायकवाडको शतक मद्दतमा चेन्नाइले पहिले ब्याटिङ गर्दै चार विकेट गुमाएर १८९ रन बनाएको थियो । तर यशस्वी जैसवाल र शिभम दुबेले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि राजस्थानले १९० रनको लक्ष्य १७.३ […]

सम्बन्धित सामग्री

आसिफको ओडीआईमा दोस्रो शतक

नामिबियामा जारी आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफमा आसिफले अमेरिकाविरुद्ध बिहीबार शतक बनाए । उनले ८१ बलमा ९ चौका र दुई छक्काको मद्दतमा शतक पूरा गरे । उनकै शतकमा यूएईले अमेरिकाविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको छ ।

ओडीआईमा अमिनीको पहिलो शतक

उनले नामिबियाका बर्नाल्र्ड स्कोल्टजको बलमा छक्का प्रहार गर्दै शतक बनाए । उनले शतक बनाउने क्रममा आठ छक्का र सात चौका प्रहार गरे । उनले कप्तान असद भालासँग मिलेर पाँचौँ विकेटका लागि १५३ रनको साझेदारी गरे ।

आशिफको शतक

आशिफले १०१ बलमा शतक पूरा गरेका हुन् । शतक बनाउने क्रममा उनले १० चौका र दुई छक्का प्रहार गरे ।

ओडिआईमा दीपेन्द्रको पहिलो शतक

काठमाडौँ। दीपेन्द्रसिंह ऐरीले नेपालका लागि ओडिआई क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । पपुवा न्यु गिनीविरुद्ध टीयू मैदानमा शनिवार भइरहेको खेलमा शतक पूरा गरेका दीपेन्द्र नेपालका लागि शतक हान्ने तेस्रो खेलाडी हुन् । यसअघि सन् २०१९ मा पारस खड्काले युएईविरुद्ध पहिलो शतक प्रहार गरेका थिए भने पिएनजीविरुद्ध शुक्रबार भएको खेलमा रोहित पौडेलले टीयू मैदानमै शतक […]

दीपेन्द्रको पहिलो एकदिवसीय शतक

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्र सिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रिय पहिलो शतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका दीपेन्द्रले शतक बनाए ।१३६ बल खेलेका उनले ६ चौकाको सहयोगमा १०० रन बनाए । नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने उनी तेस्रो खेलाडी बनेका छन् । यसअघि रोहित कुमार पौड्यालले पीएनजीविरुद्ध नै शतक बनाएका थिए । त्यसअघि पारस खड्काले सन् २०१९ शतक प्रहार गरेका थिए ।

पिएनजीविरुद्ध रोहितको शानदार शतक

काठमाडौं : युवा क्रिकेटर रोहितकुमार पौडेलले पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध एकदिवसीय क्रिकेटमा शतक प्रहार गरेका छन्। त्रिवि क्रिकेट मैदान किर्तिपुरमा जारी खेलमा रोहितले ९१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै शतक बनाएका हुन्। एकदिवसीयमा रोहितको यो पहिलो शतक हो। उनी एकदिवसीय  क्रिकेटमा शतक प्रहार गर्ने दोस्रा नेपाली खेलाडी हुन्।यसअघि पारस खड्काले सन् २०१९ मा युएईविरुद्धको एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका थिए।पाँचौं विकेटका लागि आरिफ र रोहितले १ सय ४ रनको शतकीय साझ

दीपकको शतक

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर दीपक बोहराले कैलालीमा जारी बालबाटिका क्रिकेट लिग प्रतियोगितामा शतक प्रहार गरेका छन् । दीपकले बाल बाटिकाबाट सानी सन्त निरांकारीविरुद्ध शतक प्रहार गरेका हुन् । टस जितेर ब्याटिङ थालेको बालबाटिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । ओपनर दीपक बोहराले ६३ बलमा १२ चौका […]

कुशलको सानदार शतक

मस्कट (हाम्रो खेलकुद) – युवा ओपनर कुशल भुर्तेलले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सविरुद्ध सानदार शतक प्रहार गरेका छन् । कुशलले ५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका हुन् । कुशल नेपालबाट टि२० आईमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । कुशलले ९७ बलमा १३ चौका र १ छक्का सहयोगमा शतक […]

भारतविरुद्ध रुटको उत्कृष्ट शतक

एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुटले भारतविरुद्ध पहिलो टेस्ट खेलमा उत्कृष्ट शतक प्रहार गरेका छन् । जो रुटले दोस्रो इनिङमा पहिलो टेस्टको चौथो दिन तेस्रो सेसनमा शतक प्रहार गरेका हुन् । रुटले १ सय ५४ शतक पूरा गरेका थिए । रुटले ७५ औं ओभरको चौथो बलमा शार्दूल ठाकुरलाई चौका प्रहार गर्दै शतक पूरा गरे । […]

स्मिथको २७औं टेष्ट शतक

२४ पुस, काठमाडौं । अष्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथले टेष्ट क्रिकेटमा २७औं शतक प्रहार गरेका छन् । बोर्डर गावास्कर ट्रफी अन्तर्गत भारत विरुद्धको तेस्रो टेष्टको दोस्रो दिन स्मिथले शतक प्रहार गर्दै टेष्ट शतक संख्या २७ पुर्‍याएका हुन् । भारतका रविन्द्र जडेजाले रनआउट गर्नुअघि स्मिथिले १३१ रन बनाए । त्यसका लागि उनले २२६ बल खेल्दै १६ चौका प्रहार […]