बाँके । नेपालीमा उखान छ, ‘बाह्र वर्षमा खोलो फर्किन्छ । अर्को उखान छ, ‘बाह्र वर्षसम्म ढुंग्रोमा राखे पनि कुकुरको पुच्छर बाङ्गाको बाङ्गै ।’ यो बाह्र वर्षे उखानसँग सरस्वती मावि, भंघोट्नाको बाह्र वर्षदेखि अलपत्र परेको भवनलाई जोड्दा केही फरक पर्दैन । गाविसको संरचना भएका बेला आर्थिक वर्ष २०६७/६८ मा शुरू गरिएको स्कुलको चारकोठे भवन बाह्र वर्ष […]