काठमाडौं : हिन्दु महिलाहरुको चाड तिजो सांस्कृतिक महत्व छुट्टटै छ। महिलाहरुले रातै सजिएर मनाउने यो पर्वमा निराहार ब्रत बस्ने परम्परा छ। पतिको सुस्वास्थ्यको कामना गर्दै पानीसमेत नपिउनेहरु उत्तिकै छन् अहिले पनि।
तर, चिकित्सकहरु भन्छन्, ‘निराहार ब्रतले महिलाहरुको स्वास्थ्यमा गम्भीर असर गर्छ।’
त्यसैले ब्रतालुको भिड लाग्ने शिव मन्दिरहरुमा उपचार