वीरेन्द्रनगर तनावग्रस्त, प्रहरी र आन्दोलनकारीबीच झडप

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । आज गरिएको नेपाल बन्दमा आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि वीरेन्द्रनगर तनावग्रस्त बनेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्ती सहितको टोली अहिले आन्दोलन भइरहेको स्थलमा छ । घर्तीका अनुसार ८ जना भन्दा बढी आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको छ। विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक तनावग्रस्त बनिरहेको छ।  स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास समेत हानेको छ।  तर विभिन

सम्बन्धित सामग्री

तीजको नाच हेर्ने क्रममा झडप, एक जना युवकको मृत्यु

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१० पठानटोलमा झडप भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार तीजको नाच हेर्ने विषयमा विवाद हुँदा झडप भएको हो । झडप मंगलबार ढुंगा प्रहारबाट २० वर्षिय रोशन जीसीको मृत्यु भएको हो ।​ कुटपिटबाट घाइते भएका जिसीलाई अस्पताल लैजादै गर्दा बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर […]

तीजको नाच हेर्ने क्रममा झडप, एकको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ । तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ । “स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच […] The post तीजको नाच हेर्ने क्रममा झडप, एकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

तीजकाे नाच हेर्ने क्रममा झडप हुँदा एक जनाको ज्यान गयाे

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको ज्यान गएको छ ।  तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ ।  “स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको ज्यान गएको बुझिन आएको छ, अनुसन्धान हुँदैछ”, उहाँले भन्नुभयो, “मृतकको टाउकोमा गम्भ...

दुई समूहबीचको झडपमा एकजनाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ । तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ । “स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा […]

तीजको नाच हेर्न गएका युवाबीच झडप हुँदा सुर्खेतमा एक जनाको मृत्यु

१५ भदौ, सुर्खेत । तीजको नाच हेर्ने क्रममा झडप हुँदा सुर्खेतमा एक युवकको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका -१०, स्थित बामेखोलामा मंगलबार राति युवाहरूबीच झडप हुँदा सोही ठाउँका २१ वर्षीय रोशन जिसीको मृत्यु भएको हो । जिसीलाई केही युवाहरूले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी सुरज कार्कीले जानकारी दिए […]

तीजको नाच हेर्ने क्रममा ग्याङ फाइट हुँदा एक युवकको मृत्यु

कर्णालीः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ। तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए। घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ। “स्थानीयसँग सोधपुछ गर्दा दुई…

दुई समूहबीचको झडपमा एकजनाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ । तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ । “स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदैछ”, उनले भने, “मृतकको टाउकोमा गम्भीर चोट छ, घटना

सुर्खेतमा तीजको नाच हेर्नेक्रममा झडप हुँदा १ युवाको मृत्यु

सुर्खेत । तीजको नाच हेर्ने क्रममा झडप हुँदा सुर्खेतमा एक जनाको मृत्यु भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पठानटोलमा झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार झडपको क्रममा ढुंगा प्रहारबाट २० वर्षीय रोशन जीसीको गएराति मृत्यु भएको हो।​ कुटपिटबाट घाइते भएका जिसीलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा […]

तीजको नाच हेर्ने क्रममा झडप, एक युवकको मृत्यु

सुर्खेत : तीजको नाच हेर्ने क्रममा झडप हुँदा सुर्खेतमा एकजनाको मृत्यु भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पठानटोलमा झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार झडपका क्रममा गएराति ढुंगा प्रहारबाट २० वर्षीय रोशन जीसीको मृत्यु भएको हो।कुटपिटबाट घाइते भएका जिसीलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिए।घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। त्यस

युवकको मृत्युपछि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त

२१ फागुन, सुर्खेत । कालिकोटका एक युवकको सुर्खेतमा मृत्यु भएपछि आक्रोशित आफन्तजन र प्रहरीबीच झडप भएको छ । प्रहरी र प्रदर्शनकारीबीचको झडपले प्रदेश राजधानी वीरेन्द्रनगर तनावग्रस्त बनेको हो । आक्रोशित प्रदर्शनकारीले प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयहरुमा पनि क्षति पुर्‍याएका छन् । शुक्रबार साँझ सामान्य विवादमा प्रहरीको कुटाइ खाएका कालिकोट तिलागुफा नगरपालिका–३ का […]