दमक झडप अपडेट : १० प्रहरी र १२ आन्दोलनकारी घाइते, दुईको अवस्था गम्भीर

पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा दुवै तर्फका गरेर एक दर्जन घाइते भएका छन् । कोसी प्रदेश नाम खारेजीको माग राख्दै मंगलबार पहिचान पक्षधरले निकालेको राँकेजुलुस प्रहरीले निभाउन खोज्दा झडप...

सम्बन्धित सामग्री

मेचीनगर नाकामा सशस्त्र प्रहरी र स्थानीयवासीबीच झडप, पाँचजना घाइते

काठमाडौं : झापाको पूर्वी नाका मेचीनगरको सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र स्थानीयवासीबीच झडप हुँदा पाँचजना घाइते भएका छन्। प्रहरी र नेपाल-भारत सामान ओसारपसार गर्ने स्थानीयवासीबीच झडप भएको हो। घाइतेमध्ये सशस्त्र प्रहरीका जवानको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीले जानकारी दिए।शुक्रबार साँझ भारतबाट अवैधरूपमा ल्याउँदै गरेको सामान सशस्त्र प्रहरीले सामान नियन्त्रणमा लिन खोज्दा स्थानीयवासी जाइलागेका थिए। यसपछि झडपको अवस्था सिर्जना भएको प्रहरीको भनाइ

उर्लाबारीमा दुई समूहबीच झडप, एक जना युवा गम्भीर

मोरङको उर्लाबारीमा शुक्रबार साँझ दुई समूहबीच झडप भएको छ । झडपमा एक जना युवा गम्भीर घाइते भएका छन् भने २ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।  उर्लाबारी–६ स्थित तरल क्याफेअगाडिको बार्दलीमा उर्लाबारी–४ आइतबारेका कुमार लिम्बूको समूह र उर्लाबारी—६ का रजत थापा (मिथुन) समूहबीच झडप भएको मोरङ प्रहरीले जनाएको छ । कुमार लिम्बू नेकपा एमाले उर्लाबारीका नगर उपाध्यक्ष हुन् । मोरङ प्रहरीका एसपी शान्तिराज कोइरालाको अनुसार थापाको समूहले आक्रमण गर्दा उर्लाबारी—४ का गौतम ताम

बागलुङमा झडप हुँदा २ जना घाइते : मतगणना प्रभावित

बागलुङ : ढोरपाटन नगरपालिकामा झडप हुँदा मतगणना प्रभावित बनेको छ। मत गणनाको विषयमा दुई पक्ष बीच झडप हुँदा मतगणना प्रभावित बनेको हो। झडपमा दुई जना घाइते भएका छन्। जस मध्ये एकको अवस्था गम्भीर छ।झडपमा ढोरपाटन नगरपालिका- २६ वर्षीय भीमबहादुर विक र वडा- १ का ४० वर्षीय खुमबहादुर विक घाइते भएका छन्। घाइते भिम बहादुरको अवस्था गम्भीर छ।उनलाई हेलिकप्टरमार्फत पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको इलाका प्रहरी कार्यालय बुर्तीवाङका प्रमुख राजेशकुमार शर्मा अधिकारीले जानकारी दिए।उनका अनुसार शुक्रबार राति १२ बजे दु

सोलुखुम्बुमा कांग्रेस र माओवादीबीच झडप, एकजनाको मृत्यु

काठमाडौं : सोताङ गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ।शुक्रबार साँझ दुई पक्षबीच विवाद बढेर झडप भएको थियो। यस क्रममा कांग्रेसका कार्यकर्ताको ढुंगा प्रहारबाट ३५ वर्षीय सुदिप राईको घाइते भएका थिए।  फाप्लु अस्पतालमा उपचारका क्रममा साँझ नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीनजनालाई नियन्त्रणमा लिएको

लेटाङ झडप अपडेट : प्रहरी जवान श्रेष्ठकाे उपचारका क्रममा मृत्यु

मोरङको लेटाङमा यौन दुर्व्यवहारको विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच झडप हुँदा गम्भीर घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ ।

डोल्पामा पुजा गर्ने विषयले विवाद हुँदा झडप, घाइतेको हेलिकप्टरबाट उद्धार

जाजरकोट– डोल्पामा गुम्बामा पुजा गर्ने विषयमा दुई समूहबीच झडप हुँदा एक महिलासहित चार जना घाइते भएका छन् । जिल्लाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत वडा नं ४ कागकोटमा दुई समूहबीच झडप भएको हो । घाइतेमध्ये महिलाको अबस्था गम्भीर छ । झडपपछि भागदौडका क्रममा गाउँकार्यपालिका सदस्य पेमाछुजुङ रोकाया लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पामा प्रहरी नायव उपरिक्षक […]

रुकुममा दुई समूहबीच झडप, दुई जना घाइते

रुकुम पश्चिमा शुक्रबार साँझ दुई समूहबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।  आठबिसकोट नगरपालिका–३ , खदी भन्ने स्थानमा घोडालाई ट्याक्टरले  ठक्कर दिएको बिषयलाई लिएर  युवाहरुको दुई समुह  बिच झडप भएको थियो ।  रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी धुर्वकुमार श्रेष्ठका अनुसार झडपमा परि सोही वडा उपल्लो खदी गाउँका २६ बर्षीय गोपाल बिक र २८ बर्षीय राजन बिक गम्भीर घाइते भएका  हुन् ।     उनका अनुसार घटना स्थल डोल्पाको सिमनामा पर्ने अति विकट गाउँमा हो । हिजो सा

रुकुम पश्चिममा दुई समूहबीच झडप, दुई जना घाइते

१९ असार, सुर्खेत । ट्याक्टरले घोडालाई ठक्कर दिएपछि उत्‍पन्‍न विवादले रुकुम पश्चिममा दुई समूहबीच झडप भएको छ । आठबिसकोट नगरपालिका–३, खदीमा दुई समूहबीच भएको झडपमा दुई जना घाइते भएका छन्, एक जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठका अनुसार शुक्रबार साँझ ट्याक्टरले सामान बोकेर ल्याइएको घोडालाई छोएको […]

पर्सामा बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई प्रहरी जवान घाइते

काठमाडौं । पर्सामा सशस्त्र प्रहरी र बालुवा तस्करबीच झडप भएको छ। बालुवा तस्करी भइरहेको सूचनाका आधारमा पुगेको सशस्त्र प्रहरी टोली र तस्करबीच झडप भएको थियो । झडपमा परी सशस्त्र प्रहरीका दुई जवान गम्भीर घाइते भएका छन्। घाइते भएका जवान मुकेश यादव र अयुव यादवलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको प्रदेश २ का सशस्त्र प्रहरी […] The post पर्सामा बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई प्रहरी जवान घाइते appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.