फोहोर बोकेका गाडी रोक्न खोजेपछि बञ्चरेडाँडामा झडप, आन्दोलनकारी पक्राउ

फोहोर बोकेका गाडीलाई रोक्न खोजेपछि नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडामा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ ।