काठमाडौं । नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’ पहिलो सिजनको उपाधि सिद्धार्थ श्रेष्ठको समूह टीम ‘सिड्मिङ’ले जितेको छ । शुक्रबार राती सम्पन्न ग्राण्ड फिनालेमा सिद्धार्थ र उनका डान्स कोरियोग्राफर मिङ्मा डी लेप्चाले उपाधि जिते । विजय भएसँगै १५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार पनि उनीहरुले जितेका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै […]